बाजुराकाे छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता

बाजुराकाे छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता

बाजुरा। बाजुराकाे खप्तड छेडेदह तालमा डुङ्गा पल्टदा एक जना वेपत्ता भएका छन ।

खप्तड छेडेदह गाउपालिकामा बस्ने विरेन्द्र रावत वेपत्ता भएका हुन् ।

हाेलीकाे दिनमा गाउँपालिकामा रहेको छेडेदह तालमा डुङ्गा पल्टिँदा युवक रावत बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।

 डुङ्गामा सवार रावत सहित अन्य ६ जना पाैडी खेलेर ताल बाहिर निस्केको जनाइएकाे छ ।