साहित्यकार दीपिका विवशको निधन

साहित्यकार दीपिका विवशको निधन

धनगढी । साहित्यकार दीपिका विवशको निधन भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा)को मङ्गलवार निधन भएको हो।

एक महिनादेखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन्। उनको पेटमा समस्या देखिएको थियो। विवश साहित्यकारसँग शिक्षिका हुन।