चर्चित देउडा गायक टेक बोगटीको पश्चिममा चौलानी नामक देउडा गीत सार्वजनिक

चर्चित  देउडा गायक टेक बोगटीको पश्चिममा चौलानी नामक देउडा गीत सार्वजनिक

राज बोगटी धनगढी -

सुदूरपश्चिमका चर्चित देउडा गायक टेक बोगटीको पश्चिममा चौलानी नामक देउडा गीत सार्वजनिक भएको हो ।
गायिक टेक बहादुर बोगटी  र देवी घर्तीराको स्वरमा रहेको  गीत टेक बोगटी युट्युब च्यानल  मार्फत सार्वजनिक भएको छ।

शब्द धर्मराज भट्टराई संगीत टेक बहादुर बोगटी एरेन्ज  दीपक संगम बीसी गीतमा अभिनय दिपेन्द्र बोगटी र दिया देवकोटा ले गरेका छन
सुदूरपश्चिमको मौलिक पन झल्कने देउडा गीतको गायक स्वयम् टेक  बोगटी र देवी घर्तीले गरेका गीत बजारमा आएको हो।।