कञ्चनपुरमा पावर टिलरको सहायता धान रोप्ने खेत तयार गरिँदै

कञ्चनपुरमा पावर टिलरको सहायता धान रोप्ने खेत तयार गरिँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसान पावर टिलरको सहायताले धान रोप्न खेत तयार गर्दै । कृषि कार्यमा आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि  किसाललाई काम गर्न छिटो, छरितो र सहज भएको छ ।