"जोरायली बासमती''धान भित्र्याउँदै कृषक

"जोरायली बासमती''धान भित्र्याउँदै कृषक

डोटी। कैलालीसँग सीमा जोडिएको डोटीको जोरायल क्षेत्रमा  उत्पादन हुने मसिनो बास्नादार ‘जोरायली बासमती’  धान काटेर भित्र्याउँदै कृषकहरु ।  रैथाने जातको बासमती धान उत्पादनका लागि जोरायल क्षेत्रले पहिचान बनाएको छ  ।