सीमा सहजताबारे छलफल गर्न एमाले नेता थापा र मुख्यमन्त्री योगिबिच भेटवार्ता

सीमा सहजताबारे छलफल गर्न एमाले नेता थापा र मुख्यमन्त्री योगिबिच भेटवार्ता

धनगढी । सुदूरपश्चिमका नेकपा एमाले सदस्यले भारत उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगिलाई  भेटेका छन्। एमाले नेता प्रशान्त थापाले नाका क्षेत्रमा सहजिकरण बारे  छलफल गर्न योगिलाई भेटेका हुन्।

 नेपालीलाई सीमा क्षेत्रमा  सहजता दिलाउने कुरामा मुख्यमन्त्री आदित्यनाथ योगिले आफू सकारात्मक रहेको बताए। यसै भेटमा नेकपा एमाले सदस्य थापाले सीमाबारे अन्य समस्या पनि राखेको बताए।