बैतडी–दार्चुला अबरुद्ध  सडकखण्ड पुन:सञ्चालन

बैतडी–दार्चुला अबरुद्ध  सडकखण्ड पुन:सञ्चालन

बैतडी । बैतडी–दार्चुला अवरुद्ध भएको सडकखण्ड पुन सञ्चालनमा आएको छ।

आइतबार साँझदेखि अवरुद्ध बनेको दशरथचन्द राजमार्ग सोमबार बिहान १० बजेबाट सञ्चालनमा आएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार अवरुद्ध सडक सुचारु भएपछि यातायातका साधन गन्तव्यतिर लागेका छन्।