इरानबाट उद्धार गरिएका तीन नेपाली नयाँ दिल्ली पुगे

इरानबाट उद्धार गरिएका तीन नेपाली नयाँ दिल्ली पुगे

काठमाडौं । इरानबाट तीन जना नेपाली भारतको नयाँ दिल्ली पुगेका छन् । उनीहरू भारतीय नागरिकसँगै बिहीबार नयाँ दिल्ली पुगेका हुन्

बीबीसीको हिन्दी अनलाइन संस्करणले भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उद्धृत गर्दै २७२ भारतीय र तीन नेपाली नागरिक दिल्ली पुगेको समाचार प्रकाशित गरेको छ । 

प्रवक्ता जायसवालले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा ‘अपरेशन सिन्धु’  अन्तर्गत अहिलेसम्म तीन हजार ४२६ भारतीय नागरिकलाई इरानबाट उद्धार गरिएको