बाजुरामा जीर्ण भएकोे पुल माथी जोखोम पुर्ण यात्रा गर्दै स्थानीय (फोटो फिचर)

बाजुरामा जीर्ण भएकोे पुल माथी जोखोम पुर्ण यात्रा गर्दै स्थानीय (फोटो फिचर)

बाजुरा : बाजुरामा जीर्ण भएको झोलुङ्गे पुल माथी जोखोम पुर्ण यात्रा गर्न बाध्य भएका छन । जिल्लको ताप्रीसेरामा रहेको उक्त पुलमा आजभाली पुलको माथी बाट पानी बगिरहेको छ ।

बर्षाको समयमा जीर्ण भएको पुलमाथी बाट पानी बग्दाँ पनि स्थानीयबासी ओहोर दोहोर गरिरहेका छन । उक्त पुल जीर्ण हुदाँ पनि अहिले सम्म कुनै पनि निकायले पुलको मर्मत सम्भारमा ध्यान दिएका छैनन ।