नेपालका ब्यबसायिक रेडियोहरुको साझा संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को केन्द्रीय सदस्य मा हरि जोशी निर्बाचित

नेपालका ब्यबसायिक रेडियोहरुको साझा संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को केन्द्रीय सदस्य मा हरि जोशी  निर्बाचित

सुदुर पस्चिम मिडिया मिसन प्रा.लि.(रेडियो धनगढी 90.5 mhz) का स्टेशन म्यानेजर हरि जोशी नेपालका ब्यबसायिक रेडियोहरुको साझा संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) को केन्द्रीय सदस्य मा निर्बाचित भएकोमा धेरै धेरै बधाई तथा सफल कार्यकाल शुभकामना ।