महिला फुटबलः नेपालविरुद्ध भारतको अग्रता

महिला फुटबलः नेपालविरुद्ध भारतको अग्रता

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त महिला फुटबलको फाइनलमा भारतले आयोजक नेपालविरुद्ध अग्रता लिएको छ । 

खेलको १७ औं मिनेटमा एनजी बालादेबीले गोलगरेपछि भारतले नेपालविरुद्ध अग्रता लिएको हो । पोखरा रंगशालामा जारी खेलमा आयोजक नेपालले आक्रमक खेलिरहेको छ ।