सोमबार, ०५ माघ २०७७ धनगढी खबर
कैलालीमा महिलामाथि बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।सोमबार, २४ कार्तिक २०७७ रासस
किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहामङ्गलबार, १८ कार्तिक २०७७ रासस
बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन्।सोमबार, ०३ कार्तिक २०७७ धनगढी खबर
डोटीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।शनिबार, ०१ कार्तिक २०७७ धनगढी खबर
बलात्कारविरुद्ध कठोर कानुनी प्रावधान ल्याउनेबारे छलफल भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले बलात्कारलाई निन्दनीय रबिहिबार, २२ असोज २०७७ धनगढी खबर
कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ ।बिहिबार, २२ असोज २०७७ धनगढी खबर
प्रहरीले काठमाडौँको बागमती करिडोरबाट ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।बिहिबार, २२ असोज २०७७ धनगढी खबर
सत्र वर्षको उमेर, सामूहिक बलात्कारको पीडा । त्यसपछि विवाह । बिहेको ६ महिनामै बच्चा । त्यसैका कारण घरबाट निकाला ।बुधबार, २१ असोज २०७७ धनगढी खबर
कञ्चनपुरमा किशोरीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।मङ्गलबार, २० असोज २०७७ धनगढी खबर
बझाङमा साउन २६ गते भएको बलात्कारको घटना गाउँमै गुपचुप पारेको आरोपमा ६ जना पक्राउ परेका छन्।सोमबार, १९ असोज २०७७ धनगढी खबर
बझाङकी एक महिलालाई बलात्कार तथा यातना दिने दोषीहरुलाई कानूनी दायरामा ल्याउन राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ।सोमबार, १९ असोज २०७७ धनगढी खबर
सिगास गाउँपालिकाकी १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा पक्राउ परेका ५ जनालाई कारागार चलान गरिएको छ। जिल्ला अदालत बैतडीले आरोपी पाँचै जनालाई र्पुपक्षका लागि थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए।आइतबार, १८ असोज २०७७ धनगढी खबर
आफ्नै पति र ससुराले बलात्कार गर्लान् र वेश्यावृत्तिमा लगाउलान् भनेर कसैको मनले पनि चिताउँदैन ।शुक्रबार, १६ असोज २०७७ रासस
असोज ७ गते बुधबार साँझ बझाङको मस्टा गाउँपालिका २ मा गाईबस्तुलाई घाँस हाल्न गएकी १२ वर्षीया सम्झना विकको बलात्कार पछि हत्या भयो ।बिहिबार, १५ असोज २०७७ रासस
डोटीको जोरायल गाउँपालिका–५ फलेदा गाउँका अन्दाजी ३६ वर्षीर्य पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ।बुधबार, १४ असोज २०७७ रासस
बझाङ प्रहरीले सम्झना कामीका हत्या आरोपीलाई सार्वजनिक गरेको छ।आइतबार, ११ असोज २०७७ धनगढी खबर
बैतडीमा बलात्कारको आरोपमा एकजना पुरुष पक्राउ परेका छन्।आइतबार, ११ असोज २०७७ धनगढी खबर
बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।शुक्रबार, ०९ असोज २०७७ धनगढी खबर
बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कार पछि हत्या गरिएको आरोपमा एक जना पक्राउ परेका छन ।शुक्रबार, ०९ असोज २०७७ एजेन्सी
महिलामाथि सँसारको जुनसुकै समाजमा दुव्र्यवहार हुने गरेको छ । महिलाहरु बाध्य भएर पीडा सहनु परेको छ । त्यस्तै मध्येको एउटा घटना भारतमा भएको छ । पन्जाबमा केही समय पहिले नाबालिकामाथि बलात्कार भएको छ । जसकोबिहिबार, ०८ असोज २०७७ धनगढी खबर
बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।बुधबार, ०७ असोज २०७७ धनगढी खबर
आफ्नै बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परेका छन् । प्रहरीले टेम्केमैयुङ गाउँपालिका–९ बस्ने ४५ वर्षीय जयबहादुर राईलाई पक्राउ गरेको हो ।मङ्गलबार, ०६ असोज २०७७ एजेन्सी
विश्वमा महिलामाथि शारीरिक र मानसिक अत्याचार हुने गर्छ । समयसँगै यस्ता घटनाहरु घट्दै गएका पनि छन् ।आइतबार, ०४ असोज २०७७ धनगढी खबर
कैलालीको जोशीपुर गाउँपालिकाका अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन ।शनिबार, ०३ असोज २०७७ धनगढी खबर
अछाममा एक बालिकालाई बलात्कार गरी फरार भएका युवक पक्राउ परेका छन्।