बिहिबार, ३० असार २०७९ धनगढी खबर
दार्चुलामा उजुरी दिने व्यक्ति नै प्रहरीबाट कुटिन पुगेका छन् ।आइतबार, ०८ जेठ २०७९ प्रकाशचन्द्र भट्ट
तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल संचालनमा ल्याउन तयारी थालिएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
दार्चुलाको महाकाली नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार नरसिंह चैंसिर विजयी भएका छन् ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
दार्चुलाको अपिहिमाल गाउँपालिकामा मत गणना सकिएको छ ।सोमबार, २६ बैशाख २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ मा रहेका छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
दार्चुला शैल्यशिखरमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ।सोमबार, २४ माघ २०७८ प्रकाशचन्द्र भट्ट
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ ।मङ्गलबार, ११ माघ २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा प्रहरीले सञ्चालन गरेको तपाईँको मास्क खै ? अभियान प्रभावकारी बन्दै गएको छ ।सोमबार, १२ पुष २०७८ धनगढी खबर
दार्चुलामा विद्यालय गएकी बालिका बेपत्ता भएकी छन् ।बिहिबार, ०२ मङि्सर २०७८ धनगढी खबर
दार्चुलाका दुइ गाउँ छाङरु र टिङकरमा जनगणना गर्न भारतीय प्रशासनले अबरोध गरेको छ ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
दार्चुलामा राति साढे ८ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ।सोमबार, ०८ कार्तिक २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा बिहीबार देखी कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज लगाइने भएको छ ।मङ्गलबार, ०२ कार्तिक २०७८ प्रकाशचन्द्र भट्ट
पानी पर्यो कि बिजुुली गयो, हावा चल्यो कि बिजुली गयो, बेला बेलामा पोल ढल्यो रे, तार चुडियो रे, लाइन फल्ट भयो रे, हप्ता दिनमा लाइन अवरुद्ध, कहिले आउछ थाहा छैन्मङ्गलबार, ०२ कार्तिक २०७८ धनगढी खबर
लगातारको वर्षापछि सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क पूर्णपुरमा अवरुद्ध भएको छ ।आइतबार, ३१ असोज २०७८ धनगढी खबर
विदेशी मुद्रासहित दार्चुलामा एक जना पक्राउ परेका छन् ।शुक्रबार, २२ असोज २०७८ आशिष माल
दार्चुलामा कार्यरत स्थानीय संस्था दलित महिला संघ दार्चुलाको साझेदारीमा स्वयंसेवी संस्था टेवा नेपाल काठमाण्डैको आर्थिक सहयोगमा दार्चुला जिल्लाका वाढीपहिरो पीडित घरधुरी लाई बिहिवार राहत वितरण गरिएको छ ।बिहिबार, १४ असोज २०७८ धनगढी खबर
दसैँ, तिहारलाई लक्षित गर्दै दार्चुला प्रहरीले यात्रु तथा नागरिक सहायता कक्षको स्थापना गरेको छ ।बिहिबार, ०७ असोज २०७८ धनगढी खबर
दार्चुलामा घरको छतबाट लडेर एक २५ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका ७ धापका विरेन्द्र रैखोलाको घरको छतबाट लडेर मृत्यु भएको हो।शनिबार, ०२ असोज २०७८ धनगढी खबर
दार्चुलामा तीन दिनको अवधिमा ६ जना बालबालिकामा कोरोना भाइरसको संक्रमण देखिएको छ।सोमबार, २१ भदौ २०७८ धनगढी खबर
सरकारले दार्चुला घटना भएको झण्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको छ ।आइतबार, २० भदौ २०७८ धनगढी खबर
दार्चुलामा भएको तुइन घटनामा भारतको तर्फबाट अमानवीय कार्य भएको छ ।शनिबार, १९ भदौ २०७८ धनगढी खबर
भारतले दार्चुलाको अकाशमा तीन दिनदेखि लगातार हेलिकोप्टर उडाएको छ।शुक्रबार, १८ भदौ २०७८ धनगढी खबर
जिल्ला प्रशासन कार्यालय दार्चुलाले नेपाली आकाशमा अनुमति बेगर भारतीय हेलिकप्टरले पटक–पटक चक्कर लगाएपछि भारतीय पक्षलाई चिठी लेखेर पठाएको छ ।बिहिबार, १७ भदौ २०७८ धनगढी खबर
दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।