शुक्रबार, २८ फागुन २०७७ धनगढी खबर
कैलालीमा कारको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाकोबिहिबार, २७ फागुन २०७७ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका – ५ गेटामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको छ ।शनिबार, २२ फागुन २०७७ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १२ नकफोरुवास्थित घरमा लुकाईछिपाई राखको सालको काठसहित ४ जना पक्राउ गरिएको छ।आइतबार, १६ फागुन २०७७ धनगढी खबर
कैलालीमा ग्रेडरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।शुक्रबार, ३० माघ २०७७ धनगढी खबर
कैलालीको टीकापुरमा अटो रिक्सा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।आइतबार, २५ माघ २०७७ धनगढी खबर
कैलालीमा एक जना वडा सदस्यको घरमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्।आइतबार, २५ माघ २०७७ धनगढी खबर
कैलालीको चुरे गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाईते भएका छन । चुरेको गर्भा दरवारबाटबिहिबार, २२ माघ २०७७ रासस
कैलालीको टीकापुर नगरपालिकाले विभेद अन्त्य भान्साबाटै शुरु गर्नुपर्ने भन्दै दम्पती परिचालन गर्न थालेको छ ।आइतबार, १८ माघ २०७७ रासस
कैलालीको टीकापुर नगरपालिकामा खरको छाना भएका घरमा नगरपालिकाले जस्तापाता लगाइदिने भएको छ ।मङ्गलबार, १३ माघ २०७७ रासस
व्यावसायिक रूपमा कुनै पनि काममा लागे सफलता पाउन सकिन्छ भन्ने उदाहरण कैलालीका कृषिकर्ममा लागेका महिलाले पुष्टि गरेका छन् ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई आज बुधवार कैलालीको टीकापुर आउनुहुने भएका छन् ।बुधबार, ०७ माघ २०७७ धनगढी खबर
कैलालीमा रोकेको ट्रकमा अटो रिक्सा ठोक्किएर भएको दुर्घटनामा परेर २ जना घाइते भएका छन।मङ्गलबार, २८ पुष २०७७ रासस
कैलालीमा शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न शुरुआत गरेको छ ।शुक्रबार, १७ पुष २०७७ रासस
कैलालीको भजनी नगरपालिका–३ स्थित कन्द्रा नदीमा पुल निर्माण शुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।बिहिबार, १६ पुष २०७७ धनगढी खबर
कैलालीमा सन् २०२० को अवधिमा २ सय ४ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्याङक सार्वजनिक भएको छ ।बुधबार, १५ पुष २०७७ धनगढी खबर
कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचाररत ५० बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ।आइतबार, २८ मङि्सर २०७७ धनगढी खबर
कैलालीमा बलात्कार मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्।बिहिबार, २५ मङि्सर २०७७ धनगढी खबर
पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीमा दुईवटा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् ।मङ्गलबार, २३ मङि्सर २०७७ धनगढी खबर
कैलाली जिल्लाको चुरे गाउँपालिका ६ डुम्रेनीमा मंगलबार ट्रक पल्टिँदा चालकसहित ४ जना घाइते भएका छन् ।बुधबार, १७ मङि्सर २०७७ रासस
कैलालीको लम्कीचुहाकी १४ वर्षीया बालिकालाई विद्यालय जान मन लाग्दैन । कक्षा ६ मा अध्ययनरत उनलाई विद्यालयमा साथीहरुले एचआइभी सङ्क्रमित भएकै कारण छुट्टै व्यवहार गर्छन् ।बिहिबार, ११ मङि्सर २०७७ धनगढी खबर
कैलालीमा सम्पर्कबिहीन डीएसपी प्रहरी नायब उपरीक्षक भरतबहादुर चौधरीमाथि छानविन गर्न समिति गठन गरिएको छ।मङ्गलबार, ०९ मङि्सर २०७७ धनगढी खबर
सरकारद्धारा प्रतिबन्धित विप्लव निकट नेपाल कम्युनिस्ट पार्टी कैलालीले सातौं पार्टी पुनर्गठन दिवस सप्पन्न गरेको छ ।आइतबार, ०७ मङि्सर २०७७ धनगढी खबर
कैलालीको जंगलमा डोटी घर बताउने एक महिला फेला परेकी छन् ।बिहिबार, ०४ मङि्सर २०७७ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।मङ्गलबार, ०२ मङि्सर २०७७ रासस
कैलालीको जानकी गाउँपालिका–३ की १४ वर्षीया एक बालिका गएको कात्तिक १९ गते घरबाट बेपत्ता भएपछि परिवारमा चिन्ता छायो ।