आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित मेयर गोपाल हमालले पहिलो प्राथमिकता सचिवालय सुदृढीकरण गर्ने बताएका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको प्रदेशको एक मात्र उप-महानगरपालिकाको मतगणना सकिएको छ ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढीमा गठबन्धन असफल भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार कन्द्रकला रानाले मतान्तर फराकिलो बनाउँदै गइरहेकी छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकाका १९ वडामध्ये १५ वटा वडाको गणना सम्पन्न भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
बाजुराको बुढिनन्दा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका ८८ मध्ये ८१ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीमा नागरिक उन्मुक्ति पार्टी जिल्लामै पहिलो दल बन्न पुगेको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने धनगढीका एक व्यवशायीले घोषणा गरेका छन्।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाको वडा नम्बर ५ को अध्यक्षमा गजेन्द्र शाही (कट्टे) ले सबैभन्दा बढी मतान्तरणले विजय भएका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सरकारले सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) खटाउने तयारी गरेको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकामा ४६ हजार ५६ मतगणना सम्पन्न भएको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नृप वडको वडा धनगढी-६ मा माओवादीको प्यानलसहित विजयी भएको छ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४७२ मतको अग्रता लिएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट र उपप्रमुख शारदा रोकायाले पदभार ग्रहण गरेका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
डोटी जिल्लाका ९ वटै पालिकाका प्रमुख तथा अध्यक्षले शपथ ग्रहण गरेका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौँमा जारी मतगणनाका क्रममा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह २ वडामा नेकपा एमालेका केशव स्थापितभन्दा झण्डै दोब्बर मतले पछि परेका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तरगत ३१ गतेबाट कैलालीको धनगढी उप-महानगरपालिकामा मतगणना जारी रहेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाको वडा नम्बर ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका गजेन्द्र शाही (गज्जु) चौधरी प्यानलसहित निर्वाचित भएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।