धेरै हेरिएका समय रेखा : स्थानीय निर्वाचन २०७९ धनगढी धनगढी उपमहानगरपालिका नेकपा एमाले स्थानीय तह निर्वाचन सुदूरपश्चिम प्रदेश कैलाली गोपाल हमाल मौसम सुदूरपश्चिम प्रदेश सरकार कञ्चनपुर नेपाली काँग्रेस दार्चुला गेटा मेडिकल कलेज स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन निर्वाचन आयोग आगलागी मतगणना अपडेट Dhangadhi स्थानीय निर्वाचन कोरोना भाइरस नेकपा माओवादी केन्द्र एमाले मृत्यु तापक्रम बढ्ने क्रम नेपाल परिवार दल एकीकृत समाजवादी ओली सामान्य प्रभाव
2022-06-29 बुधबार, १५ असार २०७९
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका ५२ जना नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
राष्ट्रपति विद्यादेवी भण्डारीले संघ, प्रदेश र स्थानीय तहको लेखा पारदर्शी हुनुपर्ने बताएकी छन् ।
2022-06-29 बुधबार, १५ असार २०७९
डा. गोविन्द केसीले सबै प्रदेशमा कम्तीमा एउटा र जनसंख्या र भौगोलिक परिवेशको आधारमा थप संख्यामा सरकारी मेडिकल कलेज तथा अस्पताल स्थापना गर्न माग गरेका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
विवादमा तानिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीले अन्ततः राजीनामा दिएकी छन् ।
2022-06-29 बुधबार, १५ असार २०७९
कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
हिजो बिहानैदेखि भएको वर्षाका कारण मोरङको जनजीवन प्रभावित भएको छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
धनगढीमा वेस्र्टन मिट मार्ट एण्ड कोल्ड स्टोर सञ्चालनमा आएको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउएका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो।
2022-06-29 बुधबार, १५ असार २०७९
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको परीक्षामा सहभागीहरू सबैजसो फेल भएका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
बैतडीमा जबरजस्ती करणीको आरोपका वडाध्यक्षसहित दुई जना पक्राउ परेका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अविरल वर्षाका कारण विभिन्न जिल्लामा जनजीवन अस्तव्यस्त भएको भन्दै तत्काल उद्दार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् ।
2022-06-29 बुधबार, १५ असार २०७९
धनगढी उपमहानगरपालिकाले दुई जना चिकित्सक माग गरेको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
काठमाडौं बालुवाटारस्थित सुनौलो परिवार नेपालको भवनमा आगलागी भएको छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा धानको उत्पादनमा वृद्धि भई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिएका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
धनगढीमा बुधबार बिहान परेको पानी र हावाहुरीले घर भत्किँदा एक वृद्धा घाइते भएकी छिन्।
2022-06-29 बुधबार, १५ असार २०७९
बागलुङको काठेखोला गाउँपालिका–४ मा चट्याङ लागेर महिलाको मृत्यु भएको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
अमेरिकी अभिनेत्री तथा टिभी स्टार मैरी माराको ६१ वर्षको उमेरमा निधन भएको छ।
2022-06-29 बुधबार, १५ असार २०७९
उच्च मागका कारण अमेरिकी डलरको भाउ आकासिएपछि नेपाली रुपैयाँको मूल्य हालसम्मकै कमजोर अवस्थामा पुगेको छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
गएराति देखि परेको अविरल वर्षाका कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
विराटनगर महानगरपालिका–६ मा पानी जमेको नालीमा मंगलबार राति एक जना पुरुष मृत फेला परेका छन्।
2022-06-29 बुधबार, १५ असार २०७९
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मंगलबार सार्वजनिक गरेको महिला टी–२० वरीयतामा तीन नेपाली महिला खेलाडीको वरीयता यथावत् रहेको छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
आज असार १५, धान दिवसका रुपमा मनाइँदैछ ।
2022-06-29 बुधबार, १५ असार २०७९
देशभरका अधिकांश क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ ।
2022-06-29 बुधबार, १५ असार २०७९
रमाइलो यात्राको योग रहेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
मंगलबार बिहानैदेखिको बर्षाका कारण जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहको घर डुवानमा परेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
सभामुख अग्निप्रसाद सापकोटा अजरबैजान प्रस्थान गरेका छन्।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
श्रीलङ्काले अत्यावश्यक बाहेकका गाडीहरूलाई पेट्रोलियम पदार्थ बिक्री बन्द गरेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नयाँ राजनीतिक दल घोषणा गरेका छन ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
सुदूरपश्चिममा प्रदेशका मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा प्रदेश सरकारका योजना हालिएको पाइएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
नेपालमा पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
कैलालीको कान्द्रा नदीमा १२ गते हाम फालेकी एक महिलाको शव भेटिएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा मंगलबार प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
नेपाली राष्ट्रिय क्रिकेट टोली क्यानडा गएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
नेकपा एमालेका कैलाली जिल्ला अध्यक्ष रतन थापा लाई पार्टी अध्यक्षको जिम्मेवारी बाट हटाइएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
हुम्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका छन् भने सदरमुकाम सिमकोटमा पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
सप्तकोशी नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
चितवनको माडी नगरपालिका(६ स्याउलीबासमा छोराको खुर्पा प्रहारबाट आमाको मृत्यु भएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
आफ्ना सम्पूर्ण उडानहरू काठमाडौँबाट सञ्चालन गर्दै आएको बुद्ध एयरले आजदेखि धनगढीबाट पहिलो उडान सुरु गरेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
कैलालीको घोडाघोडी नगरपालिकाले अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीहरूलाई श्रावण १ गतेबाट काममा नआउन आदेश दिएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रको उच्च स्थानका १७ हजार बढी नागरिकलाई स्थानान्तरण गरिने भएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
चीनले ताइवानको वायु रक्षा क्षेत्रमा २९ वटा लडाकु विमान पठाएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
काठमाडौंको कोटेश्वरमा ट्रक र माइक्रो ठोक्किएर दुर्घटना भएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्र पनि मन्त्री परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
केही समयअघि नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी खोल्ने भएका छन्।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
जिल्ला अदालत कास्कीले पोखरा न्युरोडको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
कञ्चनपुरमा तिन जनाको चट्याङमा परी ज्यान गएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
बेलायतको राजधानी लन्डनमा एक जना नेपाली युवक बेपत्ता भएका छन् ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
६५ औ जोन्टा अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पनि सहभागिता हुने भएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
गएराति देखि परिरहेको वर्षाले दार्चुला जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
जनप्रतिनिधिको लापवार्हिका कारण बैतडीको पन्चेस्वर गाउँपालिकाको डोजर र टिप्पर वर्षौ देखि थन्किएका छन ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७१औँ जन्मजयन्ती मनाइँदैछ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
अमेरिकाको टेक्सासमा लरीभित्र ४२ जना व्यक्ति मृत फेला परेका छन्।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
बिहानैदेखि भारी वर्षा भएका कारण विभिन्न विमानस्थलहरूमा उडान अवरुद्ध भएका छन् ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
भारतमा कांग्रेस अध्यक्ष सोनिया गान्धीका निजी सचिवविरुद्ध बलात्कारको आरोप लागेको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
आजबाट मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
2022-06-28 मङ्गलबार, १४ असार २०७९
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ।
2022-06-27 सोमबार, १३ असार २०७९
काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
बझाङको सदरमुकाम चैनपुर लोकतान्त्रिक चोकमा राखिएको जयपृथ्वी बहादुर सिंहको शालिक तोडफोड गरिएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
धनगढीस्थित अस्पताल लाईनमा रहेको नोभा हस्पिटलले यही असार १४ गतेदेखि ३ दिनसम्म नि:शुल्क मनोरोग परामर्श सेवा दिने भएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको टोलीले दार्चुला पुगेर अन्तक्र्रिया, छलफल गरेको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
जिल्ला ट्राफिक कार्यालय कैलालीले हिजो आइतबार धनगढीमा हुने सवारी दुर्घटना न्युनीकरण तथा सुरक्षित यात्राको लागी धनगढीका अटो रिक्सा चालकहरुलाई चेतना मुलक कार्यक्रम सञ्चालन गरेको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर (सुब्बा) लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटिएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने निर्णय गरेको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले पछिल्लो समय डोटीमा सडक विकास तथा विस्तारले गतिलिन थालेको बताएका छन ।
2022-06-27 सोमबार, १३ असार २०७९
भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
नेपालभरका फिल्म हलमा पहिलो पटक भोजपुरी फिल्म प्रदर्शन हुने भएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
देशैभरि मनसुन फैलिएसँगै मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदहरूले जानकारी दिएका छन्।
2022-06-27 सोमबार, १३ असार २०७९
रुसले युक्रेनको राजधानी किएभमा आक्रमण गरेको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
फिलिपिन्समा १ सय ६५ जना यात्रु रहेको एउटा फेरीमा आगलागी भएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
काठमाण्डौ उपत्यकामा अहिलेसम्म १२ जना हैजाका बिरामी भेटिएका छन् ।
2022-06-27 सोमबार, १३ असार २०७९
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जग्गा धितो राख्न रोक नलगाएको बताएकी छन ।
2022-06-27 सोमबार, १३ असार २०७९
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आउँदो दुई वर्षभित्र सबै नेपालीका लागि बिजुली सेवा पुग्ने बताएकी छिन ।
2022-06-27 सोमबार, १३ असार २०७९
भानु नगरपालिका(७ चन्द्रावतीमा १६ महिने बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
कैलालीको गोदावरी नगरपालिका बुडितोला क्षेत्रमा एकजना नेपाली निजामती कर्मचारी माथी निर्घात कुटपिट सहित लुटपाट भएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६ सय ३० घर निर्माण गरिएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
चितवनमा सवारी दुर्घटनाबाट तीन महिनामा ३४ जनाको मृत्यु भएको छ।
2022-06-27 सोमबार, १३ असार २०७९
दार्चुला–तिंकर सडक निर्माणमा संलग्न कामदारको भीरबाट लडेर मृत्यु भएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
जाजरकोटको नलगाड नगरपालिका( १ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
बैतडीमा भाइरल ज्वरोका बिरामी बढेका छन्।
2022-06-27 सोमबार, १३ असार २०७९
नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।
2022-06-27 सोमबार, १३ असार २०७९
कोलम्बियामा साँढे जुधाइ प्रतियोगिता हेर्न रङ्गशालामा भेला भएका दर्शक बस्ने कक्ष भत्किँदा चार जनाको ज्यान गएको छ ।
2022-06-27 सोमबार, १३ असार २०७९
लोकदोहोरी गायिका दिलमाया बिकको मृत्यु भएको घटनामा पक्राउ परेका व्यक्तिविरूद्ध कर्तव्य ज्यानसम्बन्धी कसूरमा जाहेरी दर्ता भएको छ।