निषेधाज्ञाको पहिलो दिन बिहानै बाट  धनगढीमा प्रभाव (फोटो फिचर)

निषेधाज्ञाको पहिलो दिन बिहानै बाट  धनगढीमा प्रभाव (फोटो फिचर)

धनगढी, भदौ ०५ ।
कैलालीको धनगढी बजार बिहानैवाट सुनसान बनेको छ । अन्य दिन बिहानैवाट चहल पहल सुरु हुने धनगढी बजारमा निषेधाज्ञा जारी भएको आज पहिलो दिन सुनसान बनेको हो ।

बजार क्षेत्रमा अत्यावश्यक सेवा बाहेकका अन्य सवारी साधन चलिरहेका छैनन् भने यात्रुवाहक र निजि सवारी साधनहरु संचालनमा पूर्ण रुपमा रोक लगाइएको छ । बजार क्षेत्रमा ठाउँ ठाउँमा ट्राफिक प्रहरी, नेपाल प्रहरी र ससत्र प्रहरीको उपस्थिति रहेको छ । सञ्चालनमा आएका सवारी साधनको प्रहरीले ठाउँठाउँमा जाँच गरिरहेको छ । हेरौं सुनसान धनगढी ०७ तस्विरमा...!


सम्बन्धित समाचार:

आज हरितालिका तीज, "सुनसान धनगढीका मन्दीरहरू"​

https://dhangadhikhabar.com/news/18606