बुधबार, १५ असार २०७९ रासस
चितवन राष्ट्रिय निकुञ्जमा कम्तीमा चार वटा गैंडा मारेको पुष्टि भएका एक व्यक्तिलाई सिआइबीले पक्राउ गरेको छ।बुधबार, १५ असार २०७९ रासस
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक पद्धतिलाई सवल बनाउन जसरी पनि चुनाव जित्नुपर्छ भन्ने गलत मान्यता त्याग्नुपर्ने बताउएका छन्।बुधबार, १५ असार २०७९ रासस
हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो।मङ्गलबार, १४ असार २०७९ रासस
रुपन्देहीको ओमसतिया गाउँपालिका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राजु नेपालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएको छ।मङ्गलबार, १४ असार २०७९ रासस
शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।मङ्गलबार, १४ असार २०७९ रासस
ललितपुरमा चिकित्सकमाथि ट्राफिकले निर्घात कुटपिट गरेका छन्।मङ्गलबार, १४ असार २०७९ रासस
एक युवतीलाई होटलमा लगेर बलात्कार गरेको अभियोगमा मंगलबार प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।मङ्गलबार, १४ असार २०७९ रासस
पर्यटक नआउँदा जुम्लाको होटल व्यवसाय संकटमा परेको छ ।मङ्गलबार, १४ असार २०७९ रासस
धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ ।मङ्गलबार, १४ असार २०७९ रासस
धादिङमा दुई जनालाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ।मङ्गलबार, १४ असार २०७९ रासस
सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई दुई करोड चार लाख ६५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाएको छ ।मङ्गलबार, १४ असार २०७९ रासस
जिल्ला अदालत कास्कीले पोखरा न्युरोडको ५ रोपनीभन्दा बढी जमिन पोखरा उपत्यका नगर विकास समितिको हुने फैसला गरेको छ ।मङ्गलबार, १४ असार २०७९ रासस
कैलालीको लम्कीचुहा नगरपालिका–८ मलभङ्गा गाउँमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ।सोमबार, १३ असार २०७९ रासस
सनराइज बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बर्दिबासको जनता उच्च माध्यमिक विद्यालयमा अध्ययनरत गरीब तथा विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ।सोमबार, १३ असार २०७९ रासस
कर्णाली प्रदेशको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले ठूला आयोजनामा लगानी सुरु गरेको छ ।सोमबार, १३ असार २०७९ रासस
नेपालभरका फिल्म हलमा पहिलो पटक भोजपुरी फिल्म प्रदर्शन हुने भएको छ।सोमबार, १३ असार २०७९ रासस
देशैभरि मनसुन फैलिएसँगै मंगलबार रातिबाट सातै प्रदेशमा भारी वर्षा हुने मौसमविदहरूले जानकारी दिएका छन्।सोमबार, १३ असार २०७९ रासस
सर्वोच्च अदालतले आगामी प्रतिनिधि सभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ।सोमबार, १३ असार २०७९ रासस
जाजरकोटको नलगाड नगरपालिका( १ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ ।सोमबार, १३ असार २०७९ रासस
जिल्ला प्रहरी कार्यालय चितवनले कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित एक युवालाई पक्राउ गरेको छ।सोमबार, १३ असार २०७९ रासस
थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ ।आइतबार, १२ असार २०७९ रासस
थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।आइतबार, १२ असार २०७९ रासस
चन्द्रागिरि नगरपालिकाको जंगलमा हराएका तीन जना विदेशी नागरिकको प्रहरीले उद्धार गरेको छ।आइतबार, १२ असार २०७९ रासस
महोत्तरीको जलेश्वर नगरपालिका–६ मा एक समूहले १९ तोला सुन चोरी गरेका छन्।आइतबार, १२ असार २०७९ रासस
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमका नागरिकले काठमाडौंमा सोधेर जहाज कति बजे आउँछ भनेर प्लेन चढ्नका लागि एअरपोर्ट जानुपर्ने दिनको अन्त्य भएको बताएका छन् ।