सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।आइतबार, ०८ जेठ २०७९ प्रकाशचन्द्र भट्ट
तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल संचालनमा ल्याउन तयारी थालिएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने धनगढीका एक व्यवशायीले घोषणा गरेका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नृप वडको वडा धनगढी-६ मा माओवादीको प्यानलसहित विजयी भएको छ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेकोशुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
दार्चुलामा नेपाली कांग्रेसका जिल्ला सचिवले स्थानीय तहको चुनावमा आफ्नो पार्टीले हारेको भन्दै राजीनामा दिएका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
बैतडीमा 'आइटी इन्जिनियर' वडाध्यक्षमा निर्वाचित भएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी। कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
नेपाल–भारत जोड्ने खलङ्गा झोलुङ्गे पुलबाट एक जनाले हाम फालेका छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
नेकपा माओवादी केन्द्रले आफ्नो आधार इलाका भन्दै आएको पुर्चौंडी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकाको मेयरमा नेकपा (एमाले) विजयी भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
काँग्रेसले मेयर र एमाले उपमेयर जितेको कैलालीको गोदावरी नगरपालिकामा माओवादी र समाजवादी निल भएका छन् ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिका वडा नं. ७ मा नेकपा एमाले विजयी भएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका-२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका धर्मराज ओझा प्यानलसहित विजयी भएका छन्। उनी १ हजार १९४ मत प्राप्त गर्दै विजयी भएका हुन्।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगीत भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका कर्णबहादुर कुँवर विजयी भएका छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिका-१८ मा नेकपा एमाले र १९ नम्बर वडामा नेपाली काँग्रेस विजयी भएको छ।सोमबार, ०२ जेठ २०७९ आशिष माल
सुर्नया गाउपालिकामा मत गणना विवादमा तानिएको छ ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका भिम बहादुर साउँद विजयी भएका छन् ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
कैलालीका दुई पत्रकारलाई ज्यान मार्ने धम्की दिने घोडाघोडी नगरपालिका– २ का निवर्तमान अध्यक्ष सहित २ जनालाई पक्राउ गर्न माग गरिएको छ।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
कैलालीको चुरे गाउँपालिकामा सत्तारुढ पाँच दलको समर्थन पाएका नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका चक्रबहादुर बोगटी निर्वाचित भएका छन् ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
कैलालीमा दुई पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ ।