बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ४१२ मतको अग्रता लिएका छन्।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
वैशाख ३० मा देशभर स्थानीय तह निर्वाचन हुँदैछ। देशभरका २१ हजार ९५५ मतदान केन्द्रमा मतदान हुँदैछ ।मङ्गलबार, २२ चैत २०७८ धनगढी खबर
हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।शनिबार, २८ फागुन २०७८ समीर भट्ट
कुनै बेला मिडियामा बिक्ने हेडलाइन अर्थात् प्रत्यक्ष जनसरोकारका विषय बोलेर नै संघिय सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी छन् ।आइतबार, १५ फागुन २०७८ धनगढी खबर
नेपालका सत्तारुढ दलहरूले व्याख्यात्मक टिप्पणी सहित एमसीसी संसद्बाट पारित गर्न लागेको विषयलाई अमेरिकाले सकारात्मक दृष्टिकोणबाट लिएको छ।मङ्गलबार, १० फागुन २०७८ हरि जोशी
पछिल्लो समयमा निकै रुचाइएको र सम्भावना भएको ४ बर्से स्नातक तहमा अध्ययन हुने बिजेएमसीका विषयमा विभिन्न आयाम बाट स्पष्ट पार्ने प्रयास गरेका छौ ।सोमबार, १९ पुष २०७८ धनगढी खबर
नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै बालकृष्ण समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ।सोमबार, ११ असोज २०७८ समीर भट्ट
चाडपर्वका बेला हुनसक्ने सम्भावित घटना तथा दुर्घटनालाई ध्यानमा राखेर कैलाली प्रहरीले दसैँ तिहार र छठ पर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको छ ।शुक्रबार, ११ असार २०७८ धनगढी खबर
खप्तड क्षेत्र पर्यटन विकाश प्रतिबद्धता गोष्ठी धनगढीमा सम्पन्न भएको छ ।बिहिबार, २७ जेठ २०७८ धनगढी खबर
चालू आर्थिक वर्षका कार्यक्रमलाईबिहिबार, २७ जेठ २०७८ धनगढी खबर
नेपालको सबैभन्दा बढी व्यापार घाटा भारत, चीन, अर्जेन्टिना, युएई र युक्रेनसँग रहेको छ ।बुधबार, २६ जेठ २०७८ धनगढी खबर
एनसेल आजियाटा लिमिटेडले जेठ २१ देखि लागु हुने गरि विश्वका १९ देशहरुको अन्तर्राष्ट्रिय कल शुल्क परिमार्जन गरेको छसोमबार, २४ जेठ २०७८ धनगढी खबर
प्रदेश १ र कर्णाली प्रदेशमा सोमबार देखि बजेट अधिवेशन सुरु हुँदैछ।आइतबार, २३ जेठ २०७८ धनगढी खबर
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय बढेको छ ।आइतबार, २३ जेठ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सभामा आज आइतबारदेखि प्रि बजेट छलफल हुने भएको छ।आइतबार, २३ जेठ २०७८ रासस
घोडाघोडी नगरपालिका–१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोगशुक्रबार, २१ जेठ २०७८ धनगढी खबर
कारोबार हुने कम्पनीहरूको सूचीमा अगाडि रहेका छन् ।बिहिबार, २० जेठ २०७८ धनगढी खबर
वनमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्नका लागि कञ्चनपुरमा ड्रोन क्यामेराको सहायताले निगरानी राख्न थालिएको छ।शनिबार, १५ जेठ २०७८ धनगढी खबर
सरकारले स्थानीय तहलाई १ खर्ब ७३ अर्ब सशर्त अनुदान विनियोजन गरेको छ ।शनिबार, १५ जेठ २०७८ धनगढी खबर
सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ ।शनिबार, १५ जेठ २०७८ धनगढी खबर
अर्थविदहरुले संसद् नरहेको र कामचलाउ सरकार भएको अवस्थामा जेठ १५ मै बजेट ल्याउन अनिवार्य नभएको बताउँदै आएका छन्।शनिबार, १५ जेठ २०७८ धनगढी खबर
गणतन्त्र दिवसकाे अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उहाँले मुलुक अहिले अप्ठेराे अवस्थामा रहेकाे बताउनुभएकाे हाे ।शनिबार, १५ जेठ २०७८ धनगढी खबर
एकात्मक, सामन्तवादी, पुराना सोंच, शैलीहरू विद्यमान रहेको भन्दै उपराष्ट्रपति पुनले यसले जनतामा निराशा बढ्न थालेको बताएका छन्सोमबार, १० जेठ २०७८ रासस
कोभिड–१९ का कारण काठमाण्डौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ।मङ्गलबार, १७ चैत २०७७ धनगढी खबर
श्रीलंका सरकारले ‘रामायण’ मा लंका प्रकरण सम्बन्धी सबै क्षेत्रहरूमा अनुसन्धान गरेर यसको ऐतिहासिकता प्रमाणित गर्ने प्रयास गरेको छ ।