सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
काठमाडौैं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले १३ हजार ४७२ मतको अग्रता लिएका छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सभामुख अग्निप्रसाद सापकोटाले आठ वर्षअघि भएको एउटा सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेकोबिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले बढीमा पाँच दिनभित्र सबै स्थानीय तहको मतगणना कार्य सम्पन्न गर्न मातहतका अधिकारीलाई निर्देशन दिएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
वैशाख ३० गते भएको स्थानीय चुनावको बुधबार बेलुकीसम्म ५ सय ४ पालिकाहरु चुनावी परिणाम घोषणा भएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना निर्माणमा भारतको सहयोग मागेका छन्।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
गायक राजु लामाले आज बिहान सफलतापूर्वक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
स्थानीय तह निर्वाचनको मतगणना जारी छ ।आइतबार, ०१ जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगर उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल १५८५ मतान्तरका साथ अग्रस्थानमा छिन् ।शुक्रबार, ३० बैशाख २०७९ धनगढी खबर
स्थानीय निर्वाचनका लागि देशभर मतदान जारी रहँदा विभिन्न स्थानमा विवाद र मुठभेड भएका समाचारहरू पनि आइरहेका छन् ।शुक्रबार, ३० बैशाख २०७९ धनगढी खबर
देशभरका ७ सय ५३ पालिकामा जनप्रतिनिधि चुन्न आज स्थानीय तहको दोस्रो ऐतिहासिक निर्वाचन हुँदै छ ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गरेको डडेल्धुरा बसपार्कको चुनावी आमसाभामै भारतीय गाडीको प्रयोग भएको छ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्सोमबार, २६ बैशाख २०७९ समीर भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेश लगायत देशैभर चुनावी प्रचार प्रसार शैली केही फरकपन देखिएको छ ।सोमबार, २६ बैशाख २०७९ धनगढी खबर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन्।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ एवम् प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई धनगढी बनाउने भिजन नभएको र राणाका पछिल्ला अभिव्यक्तिले सिङ्गो सुदूरपश्चिम निरास भएको बताएका छन् ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई मान्छेको दलाली गर्ने गरेको आरोप लगाएका छन् ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्न आग्रह गरेका छन् ।शनिबार, २८ फागुन २०७८ समीर भट्ट
कुनै बेला मिडियामा बिक्ने हेडलाइन अर्थात् प्रत्यक्ष जनसरोकारका विषय बोलेर नै संघिय सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी छन् ।