मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
यही वैशाख ३० गते शुक्रवार सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तरगत धनगढी उप-महानगरपालिकामा ३१ गतेबाट मत गणना भइरहेको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीमा पहिलोपल्ट एमालेकी उपमेयरले अग्रता हासिल गरेकी छिन।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ४१२ मतको अग्रता लिएका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर फराकिलो बनाएका छन् ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी। कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन्।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उपमहानगरपालिकामा मतगणना जारी छ। बिहान साढे ६ सम्म ३० हजार ६९८ मतगणना भएको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उप-महानगरपालिका धनगढीमा नेकपा एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार कन्द्रकला रानाले मतान्तर फराकिलो बनाउँदै गइरहेकी छन् ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
अछामको पञ्चदेव बिनायकको नगर प्रमुखमा स्वतन्त्र उम्मेदबार बनेका गायक टंक लिमल्सेना पराजित भएका छन्। आँप चिह्नबाट चुनाव लडेका उनले १५४ मत मात्रै पाएका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार नृप वडको वडा धनगढी-६ मा माओवादीको प्यानलसहित विजयी भएको छ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाका भाई प्रेमबहादुर देउवाको निधन भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा बदर मत बढी देखिएको छ ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
कैलालीको धनगढी उप-महानगरपालिकामा शनिबारदेखि सुरु भएको मतगणना जारी छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढीका नवनिर्वाचित मेयर गोपाल हमाल द्वारा पदभार ग्रहण गरिएको छ ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कैलालीमा ट्र्याक्टर र स्कुटर आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।बुधबार, ०४ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको अग्रता कायम नै रहेको छ ।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
धनगढीको एक फेन्सि पसलमा आगलागी भएको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
धनगढीको मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले जितेमा आश्रमलाई सहयोग गर्ने धनगढीका एक व्यवशायीले घोषणा गरेका छन्।मङ्गलबार, ०३ जेठ २०७९ धनगढी खबर
कैलालीको गोदावरी नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयमा स्वस्तिक छाप फेला परेपछि मतगणना स्थगीत भएको छ ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रता बढाउँदै लगेका छन् ।