मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र शाहले अग्रतालाई निरन्तरता दिइरहेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकाको मेयरमा रेनु राहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी भएका छन् । दाहाल दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएकी हुन् ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नगरका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने निर्णय गरेका छन्।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
बैतडीको पाटन नगरपालिकामा ‘हेल्प डेस्क’ सञ्चालन गरिने भएको छ।मङ्गलबार, १० जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको एक मात्र उप-महानगरपालिका धनगढीका नवनिर्वाचित मेयर गोपाल हमालले पदभार ग्रहण गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कांग्रेसले यसपल्ट पनि जनतासँग नजिक भएको मान्छे भन्दै नगरमा पुनः तत्कालीन मेयर नृपबहादुर वडलाई नै दोहोर्याउने निर्णय गर्यो।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हवाई इन्धनको समेत मूल्य बढेपनि वायुसेवा कम्पनीहरुले हवाई भाडा बढाएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको घोडाघोडी नगरपालिकाको नवनिर्वाचित नगरप्रमुख खडक बहादुर रावतले पदभार सम्हालेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरका नौ वटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकामा रेनु दाहालले १० हजार २५७ मत अन्तरले अग्रता लिएकी छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिको मेयरमा गोपाल हमालले पञ्चवर्षीय आवधिक योजना निर्माण सम्बन्धी प्रस्ताव सदर गर्दै इन्ट्री गरेका छन्।सोमबार, ०९ जेठ २०७९ आशिष माल
डिलाशैनी गाउँपालिकाको अस्थाई पालिका केन्द्र बन्द गर्ने निर्णय भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा स्थानीय तहको परिणाम हेर्दा नेपाली कांग्रेस पहिलो पार्टी बन्ने पक्का भएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाका नवनिर्वाचित ले उद्घाटन तथा स्वागत सम्मान जस्ता काममा आफूलाई नअल्झाउन धनगढीवासीलाई आग्रह गरेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढीका नवनिर्वाचित मेयर गोपाल हमाल द्वारा पदभार ग्रहण गरिएको छ ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
बैतडीको डिलाशैनी गाउँपालिकाका जनप्रतिनिधिले शपथ ग्रहण गरेका छन्।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङले स्थानीय तह सदस्य निर्वाचनका बेला असहयोग गरेको भन्दै पार्टीका ९ जनालाई कारबाही गरेको छ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसका पदम बोगटी विजयी भएका छन् ।सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले जित निकालेको छ ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गोपाल हमालले आफैं भ्रष्टाचारीलाई अख्तियारको जिम्मा लगाउने बताएका छन्।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन ।