सोमबार, २३ साउन २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा कामको सिलसिलामा वा अध्ययनको सिलसिलामा तीन लाख ४६ हजार ८३६ जना देश वाहिर राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा उल्लेखक छ ।सोमबार, २३ साउन २०७९ धनगढी खबर
पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा सानै उमेरमा गर्भवती हुनेको संख्या बढी देखिएको छ ।सोमबार, २३ साउन २०७९ रासस
बझाङको जयपृथ्वी नगरपालिकामा पुल हुदाँ हुदै पनि स्थानिय जाखिम मोलेर खोला तर्न बाध्य छन ।सोमबार, २३ साउन २०७९ रासस
नाबालिका छोरीलाई ट्वाइलेटको खाल्डोमा फालेर मार्ने आमासहित एक पुरुष पक्राउ परेका छन्।आइतबार, २२ साउन २०७९ धनगढी खबर
कैलालीको त्रिनगर भन्सार नाका हुँदै स्वदेश फर्कने नेपालीमा धमाधम कोरोनाभाइरस संक्रमण पुष्टि हुन थालेको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
कञ्चनपुरको बेदकोट नगरपालिका – ४ बैताडामा रहेको सार्कीटोल जोगाउन तटबन्ध निर्माणको काम थालिएको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
सशस्त्र प्रहरीले कैलालीका बिभिन्न ठाउँबाट १२ लाख बढीको अबैध समान बरामद गरेको छ । भन्सार छलेर चोर बाटोबाट नेपाल भित्र्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले कपडा, मोटरसाइकल तथा किराना समान गरी १२ लाख बढीको समान बरामद गरी भन्सार कार्यालयलाई बुझाएको हो ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
महाकाली नदीमा पुल नहुँदा बैतडीको तल्लोसोराड क्षेत्रका नागरिक र सीमावर्ती भारतीय नागरिक डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् ।आइतबार, २२ साउन २०७९ प्रकाशचन्द्र भट्ट
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्धन केन्द्रको सहयोगमा दार्चुलाका अल्लो उद्यमीहरुलाई प्रविधि सहयोग गरिएको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
महेन्द्र राजमार्ग अन्तरगतका विभिन्न स्थानमा गाइको व्यवस्थापनका लागी भक्त बि. बि. फर ह्युमानिटीले पहल थालेको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
सरकारले शुक्रबार बर्खास्त गरेका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजिर भएका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उनलाई बर्खास्त गरेको थियो ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म १९ करोड रुपैयाँ इन्धन खरिदमै खर्च गरेको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
कैलालीमा एक जना मृत फेला परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ कुन्ती बस्ने ५५ बर्षीय शेरबहादुर नेपाली मृत फेला परेका हुन्।आइतबार, २२ साउन २०७९ धनगढी खबर
बैतडीमा जीप व्यवसायीहरुले मनोमानी भाडा असुल्न थालेका छन । कालोपत्रे सडकमै जीप व्यवसायीहरुले मनोमानी गरिकाले भाडा असुल्न थालेका हुन ।आइतबार, २२ साउन २०७९ रासस
कर्णाली नदीले बर्दियातर्फ कटान तीव्र पारेपछि सत्ती पुल, बर्दियाको राजापुर र टीकापुर–८ स्थित श्रीलङ्का गाउँ जोखिममा रहेका छन्। कैलाली र बर्दिया जोड्ने सत्ती पुलको बर्दियातर्फ कटान भएपछि पुल र बस्ती जोखिममा परेको हो। पुलको उत्तरपट्टि करिब २० मिटर माथि गरिएको तटबन्ध भत्किएको र ड्याम भासिएर भत्कन थालेको छ। सत्ती पुल निर्माण भएदेखि नै जोखिममा रहेको बताइएको छ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
१९ वर्षीय सुशील रायको हत्याको घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
त्रिभुवन विश्वविद्यालयको बेरुजु रकम वार्षिक बजेट बराबर पुगेको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
आज ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।आइतबार, २२ साउन २०७९ रासस
औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले विभिन्न उद्योगहरूलाई उक्त रकम भुक्तानीका लागि पत्राचार गरेको छ।आइतबार, २२ साउन २०७९ रासस
भारतको नियन्त्रणमा रहेको कोसी ब्यारेजका सबै ढोका नखोलिएका कारण उदयपुर, सुनसरी र सप्तरीको खेतीयोग्य जमिन र मानव बस्ती डुबानमा पर्ने गरेको छ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
बाजुरामा खोलाको बाढीले बस्ती नै जोखिममा परेको छ ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
बैतडीमा चितुवाले घरपालुवा जनावर मार्न थालेपछि किसानहरु निरास बनेका छन ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
आज विहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने भएको छ।आइतबार, २२ साउन २०७९ धनगढी खबर
कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्।आइतबार, २२ साउन २०७९ धनगढी खबर
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आउँदो मंसिर ४ गतेको चुनाबमा भाग लिने दलहरुलाई निर्वाचन आयोगले आजदेखि दल दर्ता प्रक्रिया सुरु गर्ने भएको छ।