मङ्गलबार, १४ असार २०७९ प्रकाशचन्द्र भट्ट
गएराति देखि परिरहेको वर्षाले दार्चुला जिल्लाका विभिन्न ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका छन् ।मङ्गलबार, ०७ असार २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुला जिल्लाको अपीहिमाल गाउँपालिका–६ राङ्पाङ बस्ने ८८ वर्षीया बिन्द्रा धामीसँग नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुनुपरेको छ ।शुक्रबार, १३ जेठ २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुलामा पहिलो पटक बृहत् साहित्य महोत्सवको आयोजना गरिएको छ ।आइतबार, ०८ जेठ २०७९ प्रकाशचन्द्र भट्ट
तुइन विस्थापन गर्न महाकाली नदीमा निर्माण गरिएका झोलुङ्गे पुल संचालनमा ल्याउन तयारी थालिएको छ ।सोमबार, ०२ जेठ २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुलामा सोमबार बिहान हाइस दुर्घटना भएको छ ।सोमबार, २६ बैशाख २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ मा रहेका छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ ।आइतबार, २५ बैशाख २०७९ प्रकाशचन्द्र भट्ट
हिमाली जिल्ला दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी हुने भएको छ ।आइतबार, २५ बैशाख २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुला वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका दार्चुलाका आधा दर्जन नाका ७२ घन्टा बन्द गरिने भएका छन् ।शनिबार, २४ बैशाख २०७९ प्रकाशचन्द्र भट्ट
दार्चुलाको खलंगामा नेपाल-भारत सीमा समन्वय बैठक सम्पन्न भएको छ।सोमबार, २१ चैत २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटना अभ्यास देखाइने भएको छ ।शनिबार, १९ चैत २०७८ प्रकाशचन्द्र भट्ट
नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले सम्मानजनक अस्तित्व स्थापित हुने गरि चुनावमा गठबन्धन हुने बताउनुभएको छ ।शुक्रबार, १८ चैत २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा प्रमुख जनस्वास्थ्यको समस्याका रुपमा रहेको टाइफाइड विरुद्ध खोप अभियान सञ्चालन गरिने भएको छ ।आइतबार, १३ चैत २०७८ प्रकाशचन्द्र भट्ट
महाकाली नदीको धार परिवर्तन गर्न नेपाल पट्टि पुगेको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले थुतेको छ ।शनिबार, १२ चैत २०७८ प्रकाशचन्द्र भट्ट
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक मनोहर प्रसाद भट्टको सरुवा भएको छ ।सोमबार, ०७ चैत २०७८ प्रकाशचन्द्र भट्ट
भारतले महाकाली नदीमा निर्माण गरिरहेको तटबन्धको विषयमा समन्वयात्मक बैठक बसेको छ ।आइतबार, ०६ चैत २०७८ प्रकाशचन्द्र भट्ट
सुदूरपश्चिम प्रदेश, प्रदेश सभा सचिवालयको आयोजनामा दार्चुलामा संसदीय प्रणाली र अभ्यास विषयमा अन्तक्र्रिया गरिएको छ ।बिहिबार, २६ फागुन २०७८ प्रकाशचन्द्र भट्ट
अनेरास्ववियु दार्चुलाको १३ औं जिल्ला अधिबेशनबाट गणेश सामन्त सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् ।आइतबार, १५ फागुन २०७८ प्रकाशचन्द्र भट्ट
सेना दिवस तथा महाशिवरात्रीका अवसरमा दार्चुलामा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुरु भएको छ ।शनिबार, २९ माघ २०७८ प्रकाशचन्द्र भट्ट
स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेपाली काँग्रेस दार्चुला चुनाव केन्द्रित भएको छ ।बिहिबार, २७ माघ २०७८ प्रकाशचन्द्र भट्ट
भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधानसभा निर्वाचनको लागि दार्चुलाका नेपाल–भारत जोड्ने सीमानाका बन्द गरिने भएको छ ।सोमबार, २४ माघ २०७८ प्रकाशचन्द्र भट्ट
भारतको उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिंह धामी सवार हेलिकप्टर नेपाली आकाश भएरै उडेको छ ।शुक्रबार, २१ माघ २०७८ प्रकाशचन्द्र भट्ट
क्यान्सर पीडित किशोरी ममता कुँवरलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाले आर्थिक सहयोग गरेको छ ।मङ्गलबार, १८ माघ २०७८ प्रकाशचन्द्र भट्ट
कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी दार्चुला प्रशासनले मानिसहरुको भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ ।मङ्गलबार, ११ माघ २०७८ प्रकाशचन्द्र भट्ट
दार्चुलामा प्रहरीले सञ्चालन गरेको तपाईँको मास्क खै ? अभियान प्रभावकारी बन्दै गएको छ ।सोमबार, १० माघ २०७८ प्रकाशचन्द्र भट्ट
कोरोना संक्रमण बढ्दै गएपछि त्यसको रोकथाम तथा न्यूनीकरण गर्न प्रहरीले मास्क अभियानलाई प्रभावकारी बनाउन सक्रियता देखाएको छ ।