बिहिबार, २९ माघ २०७७ धनगढी खबर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको निबन्ध प्रतियोगितामा कञ्चनपुरकी नम्रता पौडेल प्रथम भएकी छन्।बिहिबार, २९ माघ २०७७ धनगढी खबर
रणनीतिक मोर्चामा आबद्ध प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् ।बिहिबार, २९ माघ २०७७ धनगढी खबर
विभिन्न सङ्घसंस्था, कार्यालय वा सङ्गठित संस्था तथा व्यक्तिले एकैपटक धेरै मोबाइल नम्बरमा एउटै सन्देश (एसएमएस) पठाउनुपर्नेबुधबार, २८ माघ २०७७ धनगढी खबर
विवादास्पद प्रावधानका कारण लामो समयदेखि संसद्मा विचाराधीन सूचना प्रविधिसम्बन्धी विधेयकमा भएकै व्यवस्था समेटेर सरकारले सामाजिक सञ्जालसम्बन्धी निर्देशिका जारी गर्ने भएको छ ।आइतबार, २५ माघ २०७७ धनगढी खबर
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज पनि बहस जारी रहने भएको छ ।शुक्रबार, २३ माघ २०७७ धनगढी खबर
विभाजित नेकपाको ओलीपक्षले आज राजधानीमा शक्ति प्रदर्शनसहित आमसभाको आयोजना गरेको छ ।बिहिबार, २२ माघ २०७७ धनगढी खबर
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षले बिहीबारका लागि देशव्यापी आम हडताल आह्वान गरेको छ।बिहिबार, २२ माघ २०७७ धनगढी खबर
नेकपा प्रचण्ड–नेपाल समूहद्वारा आज सुदूरपश्चिममा पनि आम हड्ताल घोषणा गरेको छ।बुधबार, २१ माघ २०७७ धनगढी खबर
संवैधानिक निकायमा सिफारिश गरिएका पदाधिकारीहरुले आज बिहान शपथ लिएका छन्।बुधबार, २१ माघ २०७७ धनगढी खबर
सरकारले संवैधानिक निकायमा नियुक्तको सिफारिस गरेका व्यक्तिहरूलाई शपथ ग्रहण गराउने तयारी गरेको छ ।मङ्गलबार, २० माघ २०७७ धनगढी खबर
सोमबार बेलुका अबेर नेपाली सेनाले बख्तरबन्द गाडीबाट काठमाडौंको चक्रपथ परिक्रमा गर्यो ।मङ्गलबार, २० माघ २०७७ धनगढी खबर
सरकारी कामकाजमा निक्लन पर्दा होस् वा बजार जाँदा, पश्चिम–उत्तरी दार्चुलावासीलाई तुइन नचढी धरै छैन ।सोमबार, १९ माघ २०७७ धनगढी खबर
बहुदल आउनुअघि हुने पञ्चर्यालीहरुलाई सम्झाउने गरी प्रधानमन्त्री केपी शर्मा ओली शक्ति प्रदर्शनका लागि आफै सडकमा ओर्लिनु बहुदलयताको पहिलो र दुर्लभ घटना हो ।शनिबार, १७ माघ २०७७ रासस
कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छशनिबार, १७ माघ २०७७ धनगढी खबर
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् ।शुक्रबार, १६ माघ २०७७ धनगढी खबर
सर्वोच्च अदालतले प्रधानमन्त्री, चार पूर्वप्रधानन्यायाधीश र एक पूर्वसभामुखलाई अदालतको अवहेलना मुद्दामा आफैं उपस्थित भएर लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।शुक्रबार, १६ माघ २०७७ धनगढी खबर
देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहीद दिवस मनाइँदै छ ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले डिजिटल नेपाल फ्रेमवर्क र साइबर सुरक्षा बारे नेपालका विज्ञहरुसँग छलफल गरेका छन् ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओली आज लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ जाँदै छन् ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज सोमवार दुई खेलहरु हुँदैछन् ।आइतबार, ११ माघ २०७७ धनगढी खबर
नेपालमा बुधबारबाट कोभिड–१९ विरुद्धको खोप अभियान सुरू हुने भएको छ ।शनिबार, १० माघ २०७७ धनगढी खबर
प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना तथा नागरिक स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाइँदैछ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाण्डौमा विरोध प्रदर्शन गर्ने भएको छ ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
नेपाली सेना र चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करी गर्ने नाइके रहेको अभियोग लागेका व्यक्तिलाई पक्राउ गरेको छ।