मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस सभापतिको हैसियतबाट चुनावी अभियानमा रहँदा भेट्न चाहेका दुई नेता हुन्सोमबार, २६ बैशाख २०७९ समीर प्र. भट्ट
यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेश लगायत देशैभर चुनावी प्रचार प्रसार शैली केही फरकपन देखिएको छ ।सोमबार, २६ बैशाख २०७९ धनगढी खबर
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसले गठबन्धनभित्र धोका दिन थालेको आशंका व्यक्त गरेका छन्।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
सत्ता गठबन्धनको पक्षमा विज्ञप्ति जारी गर्ने पाँच पत्रकार संगठनलाई निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
सरकारले स्थानीय तहको निर्वाचनका लागि सुरक्षामा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा निजका आश्रित परिवारलाई रु २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ एवम् प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई धनगढी बनाउने भिजन नभएको र राणाका पछिल्ला अभिव्यक्तिले सिङ्गो सुदूरपश्चिम निरास भएको बताएका छन् ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
नेकपा एमालेका नेता नारदमुनि रानाले कांग्रेस नेतृ आरजु राणा देउवालाई मान्छेको दलाली गर्ने गरेको आरोप लगाएका छन् ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनलाई पनि आन्दोलन र अभियानकै रूपमा लिई लोकतन्त्रलाई सुदृढ गर्ने अवसरलाई आम नेपाली जनताले राम्रो सदुपयोग गर्न आग्रह गरेका छन् ।शनिबार, २८ फागुन २०७८ समीर प्र. भट्ट
कुनै बेला मिडियामा बिक्ने हेडलाइन अर्थात् प्रत्यक्ष जनसरोकारका विषय बोलेर नै संघिय सहरी विकास मन्त्री बनेकी रामकुमारी झाँक्रीले मिडियामा बिक्ने हेडलाइन नबोल्ने बताएकी छन् ।मङ्गलबार, २४ फागुन २०७८ धनगढी खबर
११२औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्द बहादुर पुन र प्रधानमन्त्री शेर बशादुर देउवाले शुझकामना व्यक्त गरेका छन् ।सोमबार, १६ फागुन २०७८ समीर प्र. भट्ट
पूर्व परराष्ट्र मन्त्री तथा नेकपा एमालेका उप-महासचिव प्रदीप ज्ञवालीले माधव कुमार नेपाल लगायतका नेहरुलाई एमाले र केपी ओली को भूतले तर्साई रहेको टिप्पणी गरेका छन् ।आइतबार, १५ फागुन २०७८ समीर प्र. भट्ट
नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकारमा रहेका दलहरुनै एमसीसीको बारेमा प्रस्ट नभएको छाएका छन् ।मङ्गलबार, १० फागुन २०७८ समीर प्र. भट्ट
नेकपा एमालेका नेता, पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले गुरिल्ला सभामुख हो भन्ने पुष्टि गरेको बताएका छन् ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी को विपक्षमा देखिएका छन् ।बिहिबार, ०५ फागुन २०७८ समीर प्र. भट्ट
माओवादी केन्द्रको युवा सङ्गठन वाइसियल नेपाल योङ्ग कम्युनिष्ट लिगका केन्द्रीय इन्चार्ज तथा माओवादी पार्टी केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले एमसीसीको विषयमा एमाले दोहोरो भूमिकामा रहेको बताएका छन् ।शनिबार, १७ पुष २०७८ धनगढी खबर
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विद्युत खपत हुने क्षेत्रको खोजी गर्नुपर्ने बताउनुभएको छ ।शुक्रबार, १६ पुष २०७८ धनगढी खबर
कैलालीको धनगढीमा ९ औँ राष्ट्रिय पोल्ट्री दिवस २०७८ मनाइने भएको छ ।शुक्रबार, १७ मङि्सर २०७८ धनगढी खबर
अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि राष्ट्रिय अपाङ्ग महासंघ नेपालले सप्ताहव्यापी कार्यक्रम गर्न थालेको छ ।मङ्गलबार, १४ मङि्सर २०७८ धनगढी खबर
नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ खुवाउँदा अध्यक्षका प्रत्यासी भीम रावलले स्वीकार गरेका छन् ।बुधबार, ०८ मङि्सर २०७८ धनगढी खबर
कैलालीको भजनी नगरपालिकाको नवनिर्मित भवन उद्घाटन र आफ्नो पार्टीको कार्यक्रमका लागि कैलाली आएका नेकपा माओवादी केन्द्रकाबुधबार, ०१ मङि्सर २०७८ धनगढी खबर
नेपाल सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
धनगढी पुगेर नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै सपना उडाएको बताउनु भएको छ ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
विद्युत् नियमन आयोगले विद्युत्को नयाँ महसुल दर सार्वजनिक गरेको छ ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
सर्वोच्च अदालतका पूर्वन्यायाधीश भैरवप्रसाद लम्सालको आज बिहान निधन भएको छ ।