बुधबार, २९ जेठ २०७६ धनगढी खबर
नेपालगन्ज कारागारका एक कैदीले उपचारको क्रममा विष सेवन गरी आत्महत्या गरेका छन् ।बुधबार, २९ जेठ २०७६ Dhangadhi Khabar
एक महिना लामो समयदेखि बन्द रहेको धनगढी विमानस्थल बुधबारदेखि संचालनमा आउने भएको छ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
दार्चुलामा शौचालय भत्किँदा ४ बालबालिकाको मृत्यु भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
कञ्चनपुरको बेदकोट नगरपालिकास्थित छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
दार्चुलामा शौचालय भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिलाइ अनिवार्य तथा आधारभुत शिक्षा घोषणा गरिएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
सुदुरपश्चिमका मुख्य मन्त्री त्रिलोचन भट्टले धार्मिक पर्यटनको विकासबाट नै प्रदेशको समृद्धी सम्भव हुने बताएका छन् ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
कैलालीको गोदावरी नगरपालिकाको ओलानी बस्ती काकाकुल भएको छ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा प्रत्येक वर्ष जेठमा लाग्ने गङ्गादशहरा मेला शुरु भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
विगत एकसाता अघिदेखि सुनको मूल्य आकाशिदै गएको छ । व्यवसायीहरुका अनुसार एकसातादेखि सुनको मूल्य दैनिक २०० रुपैयाँदेखि १ हजार सम्म बृद्धि भइरहेको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध आज विरोध जनाइएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
बझाङमा एक जनाको पाला काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
धनगढी कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिता मङ्गलवार देखि धनगढीमा सुरु भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
डडेल्धुरामा यो वर्ष गहुँ उत्पादन १५ प्रतिशतले बढेको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडीका जिल्ला कमिटी सदस्यहरुको आज शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
आदर्श गाउँपालिका– ६ गरीचौकामा रहेको कपिलास आधारभूत विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएपछि विद्यार्थीको संख्यामा वृद्धि भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ धनगढी खबर
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ जुगेडाको डाँडाँ गाउँमा नेकपाका युवा विद्यार्थीहरु पुनःनिर्माणमा जुटेका छन ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
सरकारले संघीय सांसदका सबै सदस्यलाई ल्यापटप बाँड्ने तयारी गरेको छ । सांसदलाई पेपरलेस बनाउने भन्दै ल्यापटप बाँड्न लागिएको हो ।मङ्गलबार, २८ जेठ २०७६ धनगढी खबर
मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।मङ्गलबार, २८ जेठ २०७६ Dhangadhi Khabar
प्रदेश लोक सेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विषगत संसदीय समितिमा छलफल हुन पाउदै विवादित भएको छ ।मङ्गलबार, २८ जेठ २०७६ रासस
दुई दशकअघि भारतलगायतका देशमा चामल निर्यात गर्ने कैलालीका ठूला चामल उद्योगहरु खण्डहर बनेका छन्।मङ्गलबार, २८ जेठ २०७६ धनगढी खबर
बाजुराको जगन्नाथ गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सोमबारबाट औपचारिक रूपमा सुरुवात गरिएको छ ।मङ्गलबार, २८ जेठ २०७६ एजेन्सी
ईदमा रिलिज भएको सलमान खान अभिनित 'भारत'ले रिलिजको पाँच दिनमा १ सय ५० करोड भारू बढि कमाइ गरेको छ।मङ्गलबार, २८ जेठ २०७६ धनगढी खबर
तुइन विस्थापनका लागि भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक करोड रकम दिने गायिका आनी छोइङ डोल्माको १८ करोड रुपैयाँ भन्दा बढी सम्पत्तिको स्रोत खोजी सुरु भएको छ।