मङ्गलबार, ०३ पुष २०७५ धनगढी खबर
विश्व रामसार सुचिमा सुचिकृत कैलाललिको पर्यटकिय क्षेत्र घोडाघोडीको प्रचार प्रसारको लागि महोत्सव आयोजना गरिने भएको छ ।मङ्गलबार, ०३ पुष २०७५ रासस
जिल्लाका सात स्थानीय तह एम्बुलेन्सविहीन छन् । जिल्लाका सबै स्थानीय तहमा अझै पनि सडक सञ्जाल पुग्न सकेको छैन ।मङ्गलबार, ०३ पुष २०७५ धनगढी खबर
विद्युत् सब–स्टेशनका कर्मचारीका आफन्तले शव उठाउन नदिँदा कञ्चनपुरमा तिन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
टीकापुर घट्नासम्बन्धी मुद्दाको सुनुवाइ स्थगित भएको छ । सोमबारका लागि पेशी चढेको मुद्दा पक्षको कानून व्यावसायीबाट स्थगित गरिएको हो ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
पुस महिनाको २७ गते देखि अत्तरियामा प्रादेशिक महोत्सव हुने भएको छ ।सोमबार, ०२ पुष २०७५ पुर्ण साउँद
कर्मचारी समायोजन अध्यादेशले आफुहरुको बिषयमा केही पनि नबोलेको भन्दै तत्कालीन स्थानीय निकायमा कार्यरत कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सेवाग्राही मार्कामा परेका छन ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणपछि प्रहरी अनुसन्धानमा भएको लापरबाही छानबिन गर्न गठित समितिले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई प्रतिवेदन बुझाएको छ ।सोमबार, ०२ पुष २०७५ पुर्ण साउँद
प्रदेश सरकारले चालू आर्थिक बर्षको बजेटमा घोषणा गरेका कार्यक्रम कार्यान्वयन गर्न सकिरहेको छैन् । हरेक योजना कार्यान्वयनलाई कर्मचारी अभावसित जोड्ने गरिएको छ ।सोमबार, ०२ पुष २०७५ दिनेश ठकुल्ला
राजनीतिक नेतृत्वले चासो नदिदा सुदूरपश्चिम प्रदेशमा योजना आयोग गठन अन्यौलमा परेको छ ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
बाँच्न पाउने अधिकारको आधार, खाद्य अधिकार भन्ने नाराका साथ कञ्चनपुरको पुनर्वासमा खाद्य सुरक्षा तथा पोषण योजना सम्बन्धी छलफल कार्यक्रम आज सम्पन्न भएको छ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
सुदूरपश्चिमकी उमादेवी वादीलाई अहिले भ्याइनभ्याई छ । सबैको ‘दिदी’ बन्न मन पराउने उमा जसरी पनि समय मिलाएर सबैजनासँग कुरा गर्न भ्याउनुहुन्छ ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
भीमदत्त नगरपालिकामा चार बैंकले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ।सोमबार, ०२ पुष २०७५ रासस
केआइसिंह गाउँपालिकाले रु ४१ लाखमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर(चक्कावाला डोजर) खरीद गर्यो ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
दार्चुलाको महाकाली नगरपालिकाले जोर बिजोर प्रणालीमा नगरको फोहोर संकलन कार्य सुरु गरेको छ ।सोमबार, ०२ पुष २०७५ Dhangadhi Khabar
काठमाडौ–मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमूख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट सरकारले नियन्त्रणमा लिएको छ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
टीकापुर घटनासम्बन्धी मुद्दाको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।सोमबार, ०२ पुष २०७५ रासस
सुदूरपश्चिम प्रदेशमा रासायनिक मलखाद अभाव भएको छ । विगतका वर्षजस्तै यस वर्ष पनि किसानले हिउँदेबाली लगाउनका लागि आवश्यक पर्ने रासायनिक मल पाउन सकेका छैनन् ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
अछामको ढकारी गाउँपालिका ५ की धौली कामीले गाउँमै घुम्ति शिविर पुगेपछि एकैसाथ परिवारका ६ सदस्यको नागरिकता बनाइन् ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
१८ दिनदेखि बेपत्ता बैतडीको दशरथचन्द नगरपालिका–३ हल्लेकका ४५ वर्षीय लक्षिराम लावड आइतबार मृत फेला परेका छन् ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जिल्लाको दशरथचन्द नगरपालिका २ देहिमाण्डौका एकै परिवारका ३ जना अपांगता भएका बालबालिकालाई आर्थिक सहयोग गरेका छन्।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
थलरा गाउँपालिकाबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।सोमबार, ०२ पुष २०७५ एजेन्सी
मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् ।सोमबार, ०२ पुष २०७५ रासस
खप्तड छेडेदह गाउँपालिका– १ काँडाबाट सुत्केरीको आज हेलिकप्टरमा उद्धार गरिएको छ ।सोमबार, ०२ पुष २०७५ धनगढी खबर
कर्मचारी समायोजन अध्यादेशले आफुहरुको बिषयमा केही पनि नबोलेको भन्दै तत्कालीन स्थानीय निकायमा कार्यरत कर्मचारीहरुले सरकार बिरुद्ध आन्दोलन गर्ने निर्णय गरेका छन् ।आइतबार, ०१ पुष २०७५ धनगढी खबर
जेसिजको ३६ औं साधारण सभाबाट नरेन्द्र अवस्थीको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्य समिती चयन गरिएको हो ।