शनिबार, ०६ मङि्सर २०७७ धनगढी खबर
हिन्दू तथा सनातन धर्मका कतिपय संस्कार तथा चलनहरुलाई वास्तवमै उपयोगी तथा विज्ञान सम्मत मानिन्छन् ।मङ्गलबार, ०६ असोज २०७७ एजेन्सी
हिन्दूहरूले गोमूत्र (गहुँत)लाई पवित्र मानेर प्रयोग गरेको त हामीले प्रत्यक्ष देखे/भोगेकै कुरा हो । तर, मानिसकै पिसाब पिउने कुरा मात्र गर्दा पनि अधिकांशलाई घिन लाग्न सक्छ । तर, कतिपय मानिसहरू स्वमूत्रपान गर्दा स्वस्थ भइने भन्दै त्यसको प्रयोग गर्दै आइरहेकै छन् ।