सोमबार, २१ चैत २०७८ रासस
हालै रूसी सेनाबाट युक्रेनी सेनाले फिर्ता लिएको किभ नजिकैको बुचा सहरस्थित सामूहिक चिहानमा ५७ जनाको शव गाडिएको अवस्थामा भेटिएको स्थानीय अधिकारीले आइतबार बताएका छन्।आइतबार, २० चैत २०७८ रासस
डोटी जिल्लाका करिब ७६ हजार बालबालिकालाई पहिलोपटक टाइफाइडविरुद्धको खोप दिइने भएको छ ।आइतबार, २० चैत २०७८ रासस
आधुनिक कुटानी–पिसानीका मिल सञ्चालनमा आएसँगै जिल्लामा ढिकी र ओखलमा धान कुट्ने प्रचलन हराउँदै जान थालेको छ ।शनिबार, १९ चैत २०७८ रासस
विकास निर्माणमा भीमदत्त अब्बल नगरपालिकाका रुपमा परिचित भएको छ।शुक्रबार, १८ चैत २०७८ रासस
कञ्चनपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दै गएको छ। प्रहरीको तथ्याङ्क हेर्दा यो लतमा स्कुले विद्यार्थी पनि लिप्त रहेको पाइएको छ।बिहिबार, १७ चैत २०७८ रासस
प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संस्था सुदूरपश्चिम प्रदेशसभाका बैठक एक वर्ष यता पर्याप्त कार्यसूचिको अभावमा नियमित हुन सकिरहेको छैन ।बिहिबार, १७ चैत २०७८ रासस
सदरमुकाममा रहेको जिल्ला अस्पताल बाजुराले सञ्चालन गरेको फार्मेसीबाट औषधि किनेर लैजाने बिरामीलाई प्रत्येक औषधिमा पर्ने मूल्यको दश प्रतिशत छुट दिइने भएको छ ।बुधबार, १६ चैत २०७८ रासस
अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गर्नुभएको छ ।बुधबार, १६ चैत २०७८ रासस
देशको जेठो विश्वविद्यालयका कर्मचारी इमान्दार, लगनशील र कानून कार्यान्वयनमा अब्बल हुनुपर्छ ।बुधबार, १६ चैत २०७८ रासस
बैतडीमा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत १४४ क्षेत्रमा कृषि गणना गरिने भएको छ। जिल्लामा दश स्थानीय तहका ८४ वटै वडामा कृषि गणना गरिने छ।मङ्गलबार, १५ चैत २०७८ रासस
बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् ।मङ्गलबार, १५ चैत २०७८ रासस
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सदनमा छलफलका लागि ‘बिजनेस’ दिन सरकारलाई रुलिङ गरेका छन् ।मङ्गलबार, १५ चैत २०७८ रासस
स्थानीय तहको वैशाख ३० गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले घोषणा गरेको अन्तिम मतदाता नामावलीअनुसार कञ्चनपुरमा मतदाताको सङ्ख्या दुई लाख ९५ हजार ३५४ रहेको छ।सोमबार, १४ चैत २०७८ रासस
नेपाली कांग्रेसले स्थानीय तहको चुनावमा तालमेलको तयारी गरेको छ ।आइतबार, १३ चैत २०७८ रासस
सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन प्रदेशसभा भवन धनगढीमा आजदेखि सुरु भएको छ ।आइतबार, १३ चैत २०७८ रासस
सडकमा धुलो उड्न थालेपछि स्थानीय व्यवसायीले कलुवापुर–बेलौरी सडकखण्डको कलुवापुर चौराहमा सडक अवरुद्ध गरेका छन्।आइतबार, १३ चैत २०७८ रासस
स्वास्थ्य कार्यालय बैतडीले ज्येष्ठ नागरिकको गाउँमै निःशुल्क उपचार गर्ने भएको छ ।आइतबार, १३ चैत २०७८ रासस
चीन सरकारले आर्थिक एवं प्राविधिक सहयोगअन्तर्गत नेपाल सरकारलाई ११ अर्ब ४० करोड रुपैयाँभन्दा बढी अनुदान सहयोग उपलब्ध गराउने भएको छ ।शनिबार, १२ चैत २०७८ रासस
कैलालीको सेती प्रादेशिक अस्पतामा मिर्गौला रोगीको डायलाइसिस गर्ने सातवटा नयाँ मेशिन ६ महिनादेखि थन्क्याएर राखिएका छन्।शनिबार, १२ चैत २०७८ रासस
छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् ।शुक्रबार, ११ चैत २०७८ रासस
तातोपानी भन्सार नाकाबाट बिहीबार थप २३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।शुक्रबार, ११ चैत २०७८ रासस
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीनदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।बिहिबार, १० चैत २०७८ रासस
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन्।बिहिबार, १० चैत २०७८ रासस
युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्की र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनबीच फोनवार्ता भएको छ ।बुधबार, ०९ चैत २०७८ रासस
प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सांगठनिक संरचना परिवर्तन भए पनि मूल नीति, मर्म, क्षमता, भूमिका र सैनिक क्रियाकलापमा भने फरकपन नरहेको बताएका छन् ।