सुदूरपश्चिम प्रदेश बाट 'अफिन ' उपाध्यक्षको  जिम्मेवारी  गजेन्द्रबीर चन्दलाई

Time आइतबार, २९ साउन २०७९
सुदूरपश्चिम प्रदेश बाट 'अफिन ' उपाध्यक्षको  जिम्मेवारी  गजेन्द्रबीर चन्दलाई

निजी अस्पतालहरुको छाता संगठन एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)  को प्रदेश उपाध्यक्षमा  सुदूरपश्चिम बाट गजेन्द्रबीर चन्द निरविरोध चयन भएका छन ।

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

Time आइतबार, २९ साउन २०७९
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेकी छन् । आइतबार साँझ उक्त विधेयक फिर्ता गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।

प्रवास सबै

प्रबास नेपाली संघ भारत माहाराष्ट राज्य नगर समिती अध्यक्षमा ढुङ्गाना

नेकपा एमाले को भात्रि संगठन प्रबास नेपाली संघ भारत माहाराष्ट राज्य अन्र्तगत औरंगाबाद नगर समीटीको बिस्तारित बैठक बाट दुर्गा प्रसाद ढुङ्गाना सर्बसम्बत अध्यक्षमा चयन भएका छन।

कला/मनोरंजन सबै