
महाकाली सन्धि भएको २६ वर्षपछि भारतले नेपाललाई सिँचाइका लागि पानी दिएको छ।
श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाई हत्याको प्रयास गर्ने श्रीमानविरूद्ध ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा दर्ता भएको छ।
महाकाली सन्धि भएको २६ वर्षपछि भारतले नेपाललाई सिँचाइका लागि पानी दिएको छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नवगठित नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम बालकोट पुगेका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरूले आफूलाई ६ महिनाका लागि मात्रै सरकारमा पठाइएको हो भनेको सुन्न चाहेको बताएका छन्।
कतार विश्वकप २०२२ सुरू हुन पाँच महिनाभन्दा कम समय बाँकी रहदा विश्वभरका फ्यान ब्यग्र प्रतिक्षा गरिरहेका छन्।
नेपालको राष्ट्रिय क्रिकेट टोलीले आउँदो सेप्टेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने भएको छ ।
क्यानडामा २५ वर्षकी एक युवतीले ७० वर्षका वृद्धसँग विवाह गरेकी छिन् ।
विवाहलाई आपसी सम्बन्ध र सौहार्दताको रूपमा लिइन्छ तर भारतमा विवाह समारोहमै बेहुलीलाई मिठाइ नखाँदा कुटाकुटको अवस्था आएको छ ।
अष्ट्रेलियामा पछिल्लो पाँच वर्षमा नेपालीको संख्या दोब्बरभन्दा बढीको वृद्धि भएको छ ।
कतारमा २ सय बढीको नेपालीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
कतार विश्वकप २०२२ सुरू हुन पाँच महिनाभन्दा कम समय बाँकी रहदा विश्वभरका फ्यान ब्यग्र प्रतिक्षा गरिरहेका छन्।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने बताउनुभएको छ ।