बुधबार, १४ माघ २०७७ धनगढी खबर
पुस १२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका वनमन्त्री आलेले बुधवार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना योजना पत्रकारमार्फत सार्वजनिक गरेका हुन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कैलाली जिल्लाको जोशीपुर गाउँपालिका बाट लागुऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
अछाममा आगलागी बाट ३ घर जलेर नष्ट भएका छन् ।बुधबार, १४ माघ २०७७ रासस
सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिए ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा मुलुकभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरेको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कोदोको प्याकेजिंग र बजारिकरणका लागि कृषि ज्ञान केन्द्र मंगलसेन अछामद्धारा चौरपाटी गाउँपालिकालाई प्लाष्टिक प्याकेजिंग ब्याग हस्तान्तरण गरिएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको मुख्य शिवलिङ्ग अवस्थित पीठिकामा सुनको जलहरी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै ३० करोड रुपैयाँ उपलब्ध गराउन निर्देशन दिएका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
डोटीबाट ठुलो मात्रामा अवैध सुन र १७ लाख बढी नगद बरामद, एक जना पक्राउबुधबार, १४ माघ २०७७ धनगढी खबर
बझाङको छबिसपाथिभेरा गाउँपालिका-३ का तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहको हत्यालाई लिएर कांग्रेसले गम्भीर भर्त्सना गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याईएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाराको निजगढमा बन्ने ‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल’ सरकार आफैँले बनाउने निर्णय गरेकोछ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याईएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
यस वर्षको हृदयचन्द्र स्मृति सम्मान वरिष्ठ समालोचक डा. ऋषिराज बराललाई प्रदान गरिएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनका लागि केपी शर्मा ओली र पुष्पकमल दाहालको बराबर जिम्मेवार रहेको बताएका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।बुधबार, १४ माघ २०७७ मकरराज धामी
बझाङको छविसपाथीभेरा गाँउपालिकामा भएको हत्या प्रकरणमा वडा नं २ का अध्यक्ष विकास ऐडी सहित ४ जना पक्राउ परेका छन ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डलाई धनगढीको हसनपुरमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले साथ दिएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
जुम्लाको तिला गाउँपालिका वडा नं. ७ को गोठी गाउँमा भीषण आगलागी हुँदा ३० घर जलेर नष्ट भएका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।