सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
कैलालीको मोहन्याल गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष देवी दत्त उपाध्यायले जिल्ला अदालत कैलालीमा सपथ ग्रहण गरेका छन।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पक्राउ परेका मनोज पाण्डेबाट पीडित भएको भन्दै थप युवतीहरु पनि प्रहरीको सम्पर्कमा पुगेका छन् ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ।शनिबार, ०७ जेठ २०७९ धनगढी खबर
कञ्चनपुरका पत्रकार कैलाश जोशीमाथी आक्रमण गर्ने २ जना पक्राउ परेका छन्।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कृत भनिएकी युवतीसम्म प्रहरी पुगेको छशुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
मतपेटिका लुटेरा पक्राउ रौतहटको मतदान केन्द्रबाट मतपेटिका लुटेर फरार भएका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार, ०६ जेठ २०७९ धनगढी खबर
निर्वाचन आयोगले कैलालीको मोहन्याल गाउँपालिका अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ ग्रहण नगराउन निर्देशन दिएको छ ।बिहिबार, ०५ जेठ २०७९ धनगढी खबर
धनगढी। कैलालीको धनगढी बसपार्कमा एकजना मृत अवस्थामा फेला परेका छन्।सोमबार, ०२ जेठ २०७९ धनगढी खबर
काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव जित्लान् कि हार्लान् भन्नेमा बाजी राख्ने दुई जना पक्राउ परेका छन्।शनिबार, ३१ बैशाख २०७९ धनगढी खबर
धनगढी उप-महानगरपालिकामा मतगणना गर्न माग गर्ने युवाहरू माथि प्रशासनले लाठी चार्ज गरेको छ ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
कैलालीको धनगढीमा स्थानीय तह निर्वाचनका लागि खटिएका कर्मचारी खुलेआम प्रचारप्रसारमा भेटिएका छन्।आइतबार, २५ बैशाख २०७९ एजेन्सी
आसाम प्रहरीकी एक महिला सब इन्स्पेक्टर (सई) ले आफ्नो हुनेवाला श्रीमानलाई ठगी गरेको आरोपमा पक्राउ गरेकी छिन् ।आइतबार, २५ बैशाख २०७९ धनगढी खबर
दार्चुला शैल्यशिखरमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
छोराले वृद्ध आमा र बुबाको हत्या गरेका छन् ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
बलेफी गाउँपालिकाको वडा ५ बिन्जेलको आँपबोटमा भोटको विषयलाई लिएर विवाद हुँदा माओवादी केन्द्रका कार्यकर्ताद्वारा कांग्रेसका वडा प्रतिनिधिसहितका युवाहरु कुटिएका छन् ।मङ्गलबार, २० बैशाख २०७९ रासस
बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
स्रोत नखुलेको १६ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
चोरीको मोटरसाइकलसहित अध्यक्ष पक्राउ परेका छन् ।बुधबार, ०७ बैशाख २०७९ धनगढी खबर
कैलालीमा लागूऔषधिसहित दुई जना पक्राउ परेका छन् ।सोमबार, २८ चैत २०७८ रमा चन्द
कैलालीकी एक महिला ले आफ्नै श्रीमान को हत्या गरेकी छिन ।मङ्गलबार, २२ चैत २०७८ धनगढी खबर
नाबालिकलाई बलात्कार गरेको आरोपमा थुनामा रहेका पल शाह (पूर्णविक्रम शाह) लाई तनहुँ कारागारबाट नवलपुर लगिएको छ।मङ्गलबार, २२ चैत २०७८ धनगढी खबर
विद्यालय आउने क्रममा बाटोमै क्रुर र हिंस्रक ढंगले एक छात्राको हत्या भएको छ ।सोमबार, २१ चैत २०७८ धनगढी खबर
एक महिलालाई बिहे गर्ने प्रलोभन देखाएर विभिन्न बहानामा ४२ लाख रुपैयाँभन्दा धेरै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् ।सोमबार, २१ चैत २०७८ धनगढी खबर
प्रहरीले ट्रकमा ल्याउँदै गरेको ९० किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।शनिबार, १९ चैत २०७८ धनगढी खबर
म्यादी प्रहरी भर्ना हुनको लागि तौल कम भएपछि एक युवाले जिन्स पाइन्टको गोजीमा एक किलो ढक राखेर भर्ना छनौटमा भाग लिँदा प्रहरीले नियन्त्रणमा लिएको छ ।