बुधबार, २८ बैशाख २०७९ धनगढी खबर
राष्ट्रिय प्राथमिकताको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण सुरु हुने भएको छ ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्ट स्थानीय तहको निर्वाचन गराउन यहाँको भीमदत्त नगरपालिका–११ स्थित मतदान केन्द्रमा खटिएका छन् ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
खेलाडी सञ्जु चौधरी मृतवस्थामा फेला परेकी छन् ।सोमबार, २६ बैशाख २०७९ धनगढी खबर
न्नाइसौँ एसियाली खेलकुदका लागि कुस्तीतर्फ सुदूरपश्चिम प्रदेशबाट सात खेलाडी प्रारम्भिक चरणमा छानिएका छन्। कुस्ती खेलको इतिहासमै सुदूरपश्चिमबाट पहिलो पटक यतिधेरै खेलाडी पहिलो चरणमा छनोट भएका हुन्।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले शानदार जित निकालेको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लोगो र मस्कट सार्वजनिक गरिएको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
नेपालसँगको दोस्रो एक दिवसीय क्रिकेटमा जिम्बाब्वे ‘ए’ ले ८८ रनको सामान्य लक्ष्य दिएको छ ।शनिबार, २४ बैशाख २०७९ धनगढी खबर
घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’विरुद्ध फिल्डिङ गर्ने भएको छ ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
जिम्बावे 'ए' सँगकाे पहिलाे एकदिवसीय अभ्यास खेलमा नेपाल तीन विकेटले पराजित भएकाे छ ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) स्थगित भएको छ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
जिम्बाबे ए सँगको एक दिवसीय अभ्यास खेलमा नेपालले पाहुना टोली सामु १ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ।शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय क्रिकेट सिरिजअन्तर्गत पहिलो खेलमा आज शुक्रबार जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपाल आठ विकेटले विजयी भएकाे छ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
जिम्बावे 'ए' सँगकाे तेस्राे तथा अन्तिम टी–२० अभ्यास खेलमा नेपालले एक सय ३७ रनकाे लक्ष्य पाएकाे छ ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
घरेलु टोली नेपालले जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम टी२० खेलमा टस जितेर पहिला फिल्डङ गर्ने भएको छ ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
बैशाख ६–१० गतेसम्म काठमाडौको बसन्तपुर डबलीमा सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सुदुरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडीलाई नगद सहित सम्मान गरेको छ ।सोमबार, १९ बैशाख २०७९ धनगढी खबर
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिज अन्तर्गतको दोस्रो खेल वर्षाका कारण रद्द भएको छ ।सोमबार, १९ बैशाख २०७९ धनगढी खबर
नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–ट्वान्टी सिरिजअन्तर्गतको दोस्रो खेल वर्षाको कारणले प्रभावित भएको छ ।सोमबार, १९ बैशाख २०७९ धनगढी खबर
आज हुने जिम्बावेविरुद्ध दोस्रो टी-२० खेलमा नेपालले टस जितरे बलिङ् गर्ने भएको छ।सोमबार, १९ बैशाख २०७९ धनगढी खबर
पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्वे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
जिम्बाब्वे 'ए' सँगकाे पहिलाे टी–२० अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएकाे छ ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
पहिलो टी-२० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
घरेलु टोली नेपालले भ्रमणकारी टोली जिम्बावे ‘ए’ विरुद्ध प्रतिस्पर्धा गर्दैछ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
टी–२० श्रृङ्खलाको पहिलो खेलमा आज नेपाल र पाहुना टोली जिम्बाब्वे ‘ए’ टोली खेल्दैछन् ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
नेपाल र जिम्बावे ‘ए’ बीच आजका लागि तय भएको पहिलो एकदिवसीय खेल वर्षाको कारण स्थगित भएको छ ।