शुक्रबार, २३ बैशाख २०७९ धनगढी खबर
मिस नेपाल २०२२ का लागि आवेदन खुल्ला गरिएको छ । द हिडन ट्रेजरले बिहिबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी नयाँ संस्करणका लागि आवेदन खुला गरेको जानकारी दिएको हो ।मङ्गलबार, २० बैशाख २०७९ धनगढी खबर
नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एस) का लागि चुनावी गीत लेखेका छन् ।सोमबार, १९ बैशाख २०७९ एजेन्सी
फ्रान्सेली गायिका रिजाइन ज्यालबेरबर्गको निधन भएको छ ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ ।शनिबार, १७ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ।शुक्रबार, १६ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिमकी उदीयमान गायिका दीपिका धानुकको पहिलो गीत सार्वजनिक भएको छ।बिहिबार, १५ बैशाख २०७९ धनगढी खबर
लामो समयदेखि सामाजिक सञ्जालबाट टाढा रहेकी गायिका समीक्षा अधिकारीले बिहीवार फेसबूकमार्फत प्रेमिल सन्देश व्यक्त गरेकी छिन् ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
बलिउड अभिनेताद्वय अक्षय कुमार र इमरान हाशमी चलचित्र सेल्फीमा सँगै देखिने भएका छन्।मङ्गलबार, २९ चैत २०७८ धनगढी खबर
'ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८' सम्पन्न भएको छ।शनिबार, २६ चैत २०७८ धनगढी खबर
बलिउड अनिनेता रणवीर कपुर र आलिया भट्ट विवाह बन्धनमा बाधिने भएका छन् ।सोमबार, २१ चैत २०७८ धनगढी खबर
चैत १० गतेबाट धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सब आइतबार एक समारोहका बिच समापन गरिएको छ ।बिहिबार, १७ चैत २०७८ धनगढी खबर
पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव निफ आजदेखि काठमाडौंमा सुरु हुँदैछ। २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ ।आइतबार, १३ चैत २०७८ धनगढी खबर
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने भएको छ ।शनिबार, १२ चैत २०७८ धनगढी खबर
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा आज पनि राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने भएको छ ।शुक्रबार, ११ चैत २०७८ धनगढी खबर
धनगढीमा सुदूरपश्चिम महोत्सव बिहीबारबाट सुरु भएको छ ।बिहिबार, १० चैत २०७८ धनगढी खबर
धनगढीमा 'समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि' भन्ने नारासहित १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु भएको छ ।बिहिबार, १० चैत २०७८ धनगढी खबर
कैलालीको धनगढीमा १५औँ सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुने भएको छ ।सोमबार, ३० फागुन २०७८ धनगढी खबर
गायक प्रकाश सपुतले ‘पीर’ गीतबारे मुख खोलेका छन् ।बिहिबार, २६ फागुन २०७८ धनगढी खबर
महानायक राजेश हमालले काठमाडौंको मेयर हुने चाहना ब्यक्त गरेका छन् ।सोमबार, २३ फागुन २०७८ धनगढी खबर
आइतवार सामाजिक सञ्जाल फेसबूकमार्फत उनले आफ्नो प्रेमी युद्ध बानियाँ सार्वजनिक गरेकी हुन् ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रादेशिक महोत्सवमा सहभागी हुने कलाकारको लिष्टबाट गायक तथा मोडल दुर्गेश थापाको नाम हटाइएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
कोरोना संक्रमणका कारण स्थगित भएको अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव फागुन १३ देखि आयोजना हुने भएको छ ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नायिका रेखा थापा दोस्रोपटक विवाह बन्धनमा बाँधिएकी छन् ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
आज प्रणय दिवस अर्थात भ्यालेनटाइन , प्रेमी जोडीहरु बिच माया साटासाट गरि आज यो दिवस मनाईन्छ ।आइतबार, ०१ फागुन २०७८ धनगढी खबर
कोभिड–१९को ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएसँगै बन्द भएका शैक्षिक संस्था तथा विभिन्न व्यवसायहरू आजबाट खुल्दैछ। शैक्षिक संस्थाहरू आजबाट भौतिक उपस्थितिमै सञ्चालन हुने भएको हो।