बुधबार, १४ माघ २०७७ धनगढी खबर
पुस १२ गते मन्त्रालयको जिम्मेवारी सम्हालेका वनमन्त्री आलेले बुधवार सिंहदरबारस्थित वन तथा वातावरण मन्त्रालयको हलमा पत्रकार सम्मेलन गर्दै आफ्ना योजना पत्रकारमार्फत सार्वजनिक गरेका हुन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा पनि कोरोना भाइरसविरुद्धको पहिलो चरणको खोप अभियान शुभारम्भ भएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कैलाली जिल्लाको जोशीपुर गाउँपालिका बाट लागुऔषध ब्राउन सुगर सहित एक महिला पक्राउ परेकी छन ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
अछाममा आगलागी बाट ३ घर जलेर नष्ट भएका छन् ।बुधबार, १४ माघ २०७७ रासस
सेती प्रादेशिक अस्पताल धनगढीमा आज कोरोनाविरुद्धको खोप अभियानको औपचारिक शुभारम्भ कार्यक्रम भइरहँदा अस्पतालकी प्रसूति विभाग प्रमुख यशोदा ढकाल खुशी देखिए ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा मुलुकभर थप २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सरकारले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१’ खारेज गरेको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कोदोको प्याकेजिंग र बजारिकरणका लागि कृषि ज्ञान केन्द्र मंगलसेन अछामद्धारा चौरपाटी गाउँपालिकालाई प्लाष्टिक प्याकेजिंग ब्याग हस्तान्तरण गरिएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
बझाङको छबिसपाथिभेरा गाउँपालिका– ३ का अमृत सिंहको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा डेढ करोडको लगानीमा भूमिराज मार्ट सञ्चालनमा ल्याईएको छ ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
कञ्चनपुरमा कोभिड–१९ विरुद्धको पहिलो खोप महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट हरिकुमार श्रेष्ठ र स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारबाट खोप अभियान सुरु गरिएको छ।बुधबार, १४ माघ २०७७ मकरराज धामी
बझाङको छविसपाथीभेरा गाँउपालिकामा भएको हत्या प्रकरणमा वडा नं २ का अध्यक्ष विकास ऐडी सहित ४ जना पक्राउ परेका छन ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोनाविरूद्धको खोप अभियान शुभारम्भ गरेका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको पहिलो खोप प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले लगाएका छन ।बुधबार, १४ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा पनि आजबाट कोरोना भाइरस विरुद्धको पहिलो चरणको खोप अभियान सुरु गरिएको छ ।बुधबार, १४ माघ २०७७ मकरराज धामी
बझाङको छविसपाथिभेरा गाँउपालिकामा खुँडा प्रहार गरि एक युवकको हत्या भएको छ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
कञ्चनपुरमा एक किशोरी मृत फेला परेकी छिन् ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
राष्ट्रिय महिला लिगमा एपीएफले लगातार तेस्रो जित निकालेको छ ।मङ्गलबार, १३ माघ २०७७ रासस
डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन्।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
चौरपाटी गाउँपालिकाको ८ औ गाउँसभा आज सम्पन्न भएको छ ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा मुलुकभर चार हजार पाँच सय ७४ जनाको पिसिआर परीक्षण गर्दा थप तीन सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।मङ्गलबार, १३ माघ २०७७ धनगढी खबर
कक्षा-१२ को परिक्षा नतिजा अबको एक हप्ताभित्र प्रकाशित हुने भएको छ।मङ्गलबार, १३ माघ २०७७ रासस
मुक्तकमैया सुन्दरी चौधरीले आफू पक्की घरमा बस्न पाइएला भनेर जीवनमा कहिल्यै सोचेकी थिइनन् ।