मङ्गलबार, २९ चैत २०७८ एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुससँग पेट्रोलियम पदार्थ खरिद गर्नु भारतलाई लाभदायी नहुने बताउनुभएको छ ।सोमबार, २८ चैत २०७८ एजेन्सी
पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले पूर्व प्रधानमन्त्री इमरान खानका सल्लाहकार तथा मुख्य सचिवहरुलाई देश भन्दा बाहिर जान प्रतिवन्ध लगाएको छ ।सोमबार, २८ चैत २०७८ एजेन्सी
अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भर्चुअल कुराकानी हुने भएको छ।सोमबार, २८ चैत २०७८ एजेन्सी
नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा आज सोमबार मतदान हुँदैछ ।आइतबार, २७ चैत २०७८ एजेन्सी
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन अचानक, रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किएभ पुगेका छन्।आइतबार, २७ चैत २०७८ एजेन्सी
पाकिस्तानका प्रधानमन्त्री इमरान खान नेतृत्वको सरकार ढलेको छ । संसदमा उनीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले पारित भएसँगै सरकार ढलेको हो ।शनिबार, २६ चैत २०७८ एजेन्सी
पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ ।शनिबार, २६ चैत २०७८ एजेन्सी
आर्थिक संकट र इन्धनको चरम अभाव भोगिरहेको श्रीलंकाका पेट्रोल पम्पहरु अप्रिल महिनाको अन्त्यसम्म रित्तिने भएको छ ।शुक्रबार, २५ चैत २०७८ एजेन्सी
केटान्जी ब्राउन ज्याक्सन अमेरिकी सर्वोच्च अदालतमा सेवा गर्ने प्रथम अश्वेत महिला बनेकी छिन् ।शुक्रबार, २५ चैत २०७८ एजेन्सी
रुसलाई संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषदबाट निलम्बन गरिएको छ ।बिहिबार, २४ चैत २०७८ एजेन्सी
अमेरिकाले रुससँग गठबन्धन नगर्न भारतलाई चेतावनी दिएको छ ।बिहिबार, २४ चैत २०७८ एजेन्सी
अमेरिका र बेलायतले रुसलाई संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषदबाट हटाउनका लागि पहल गरिरहेको बताएका छन् ।बिहिबार, २४ चैत २०७८ एजेन्सी
युक्रेनी सेनालाई अमेरिकी सेनाले रुसी सेनालाई परास्त गर्न सैन्य ड्रोन चलाउन प्रशिक्षण दिइरहेको छ ।बुधबार, २३ चैत २०७८ एजेन्सी
भारतले युक्रेनको बुचामा भएको हत्याको ‘स्पष्ट रूपमा निन्दा’ गरेको छ ।बुधबार, २३ चैत २०७८ एजेन्सी
भारत नियन्त्रित काश्मिरमा गोली हानाहान हुँदा दुई जना आक्रमणकारीको मृत्यु भएको छ।बुधबार, २३ चैत २०७८ एजेन्सी
शान्ति मिशनका लागि कंगोमा रहेका एक नेपाली सैनिक जवानको विद्रोहीको आक्रमणमा परेर मृत्यु भएको छ।बुधबार, २३ चैत २०७८ एजेन्सी
आर्थिक सङ्कटको चपेटामा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन रोक्ने उद्देश्यले लगाइएको राष्ट्रिय सङ्कटकाल खारेज भएको छ ।मङ्गलबार, २२ चैत २०७८ एजेन्सी
श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली साब्रीले २४ घण्टा नबित्दै राजीनामा दिएका छन् ।मङ्गलबार, २२ चैत २०७८ एजेन्सी
१३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ ।मङ्गलबार, २२ चैत २०७८ एजेन्सी
पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन गर्ने निर्णय बदर गरेको छ ।सोमबार, २१ चैत २०७८ एजेन्सी
नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्रा भारतका विदेश सचिव नियुक्त भएका छन्।सोमबार, २१ चैत २०७८ एजेन्सी
श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नरले पनि आज सोमवार पदबाट राजीनामा दिनुभएको छ ।सोमबार, २१ चैत २०७८ एजेन्सी
आप्रवासी बोकेर लिबियाबाट युरोप तर्फ लागेको डुङ्गा भूमध्य सागरमा डुब्दा ९० जनाको मृत्यु भएको छ ।आइतबार, २० चैत २०७८ एजेन्सी
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले जनाएको छ ।आइतबार, २० चैत २०७८ एजेन्सी
रुसले युक्रेनको ओडेसामा ठूलो आक्रमण गरेको छ ।