सोमबार, ०९ जेठ २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकामा नगर प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार रहेका रणबहादुर चन्दले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई समृद्ध धनगढी बनाउने गरी काम गर्न आग्रह गरेका छन् ।आइतबार, ०८ जेठ २०७९ धनगढी खबर
नेपाली काग्रेंसका केन्द्रीय सदस्य तथा धनगढी उप-महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नृप बहादुर वडले आफू स्वतन्त्र उम्मेदवार भएको बताएका छन् ।मङ्गलबार, २७ बैशाख २०७९ धनगढी खबर
मंगलबार धनगढीमा आयोजित नेकपा एमालेको बृहत र्यालीलाई सम्बोधन पार्टीका प्रभावशालि नेता तथा पुर्व केन्द्रिय सदस्य दिपक देवकोटाले केवल एउटा व्यक्तिको सम्पत्तिले नगरको विकास गर्न नसकिने बताएका छन् ।बुधबार, २१ बैशाख २०७९ धनगढी खबर
सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम समेत रहेको धनगढी उप-महानगरपालिका वडा नं. ३ मा नेकपा एकका तर्फबाट अध्यक्ष पदका उम्मेदवार ओमविक्रम चन्दले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।आइतबार, १८ बैशाख २०७९ धनगढी खबर
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिका, वडा नं ५ को वडाध्यक्षमा नेपाली काँग्रेसबाट गजेन्द्र शाहीले उम्मेदवारी दिनुभएको छ ।मङ्गलबार, ०१ चैत २०७८ Dhangadhi Khabar
सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको घोषणा गरे सँगै राजनीतिक दलका गतिविधिमा पनि निकै तीव्रता आएको छ ।सोमबार, ३० फागुन २०७८ धनगढी खबर
आउनुहोस् बिचार गरौँ आखिरमा चिया के हो त ।शनिबार, ०७ फागुन २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट पनि अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन एमसीसी को विपक्षमा देखिएका छन् ।शनिबार, ०७ फागुन २०७८ समीर भट्ट
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघिय सरकारले मनलाग्दी काम गर्दा संघियताको आवश्यकता छैन भन्ने चर्चा सुरु भएको बताएका छन् ।शुक्रबार, ३० पुष २०७८ धनगढी खबर
कोरोना संक्रमणका पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो ।बुधबार, ०७ पुष २०७८ धनगढी खबर
चाहे नाम सुन्दर होस वा नहोस् नामले केही फरक पर्दैन जस्तो लाग्थ्यो तर कहीँ कतै सत्य हो जस्तो लाग्छ । नामले फरक पार्छ जस्तो लान्छ ।आइतबार, ०४ पुष २०७८ धनगढी खबर
के तपाईलाई लाग्छ हाल सञ्चालनमा रहेको शिक्षा प्रणालीले तपाईका नानीबाबुहरूको भविष्यको सुनिश्चितता गर्दछ ?सोमबार, २२ कार्तिक २०७८ धनगढी खबर
नेपाली राजनीतिकका केन्द्र भागमा सुदूरपश्चिम बाट कम्युनिस्ट राजनीतिमा उदाएका भीम राललाई फर्केर हेर्दा आस कम निराशा बढी छाएको छ ।शुक्रबार, १९ कार्तिक २०७८ पुर्ण साउँद
अछामको चौरपाटी गाउँपालिकाकी कला विक उमेरले १९ वर्षकी भइनँ । तर उनी अहिले सम्म सुतेको सुतै छिन् ।मङ्गलबार, ०५ असोज २०७८ एजेन्सी
विश्वविद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय लिनु अगाडि विद्यार्थीको धारणा पनि लिन जरुरी रहेको बेलायती शैक्षिक नियामकहरुले बताएका छन् ।शनिबार, १२ भदौ २०७८ समीर भट्ट
सुदूरपश्चिम प्रदेश सरकारकी प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले उपभोक्ता बादले महिलालाई जति सुन्दर बनाएको छ, त्यति नै महिला हिंसाका घटना बढी भएको बताउनु भएको छ ।सोमबार, २५ साउन २०७८ धनगढी खबर
नेपालको व्यवस्थाको ईतिहासले लामो यात्रा गरिसकेको छ । राजनीति ब्यबस्था परिवर्तनसंगै नेपाली मौलिकता अनुसारको व्यवस्था पनि परिपर्तन भयो ।शुक्रबार, १५ साउन २०७८ धनगढी खबर
नेपाल विकासोन्मुख देश हो । विगतदेखि वर्तमानसम्मको राजनीतिक, भौगोलिक, सांस्कृतिक एवं पारस्परिक परिदृष्यलाई हेर्ने हो भने मुलुकको चौतर्फी विकास गर्न धेरै समय लाग्ने देखिन्छ ।मङ्गलबार, ०५ साउन २०७८ अर्जुन शाह
अकर्मण्यताकै परिणतिले नेकपा एमालेको घर झगडा ‘वार पार’ को डिलमा पुगेको छ ।बिहिबार, ३१ असार २०७८ धनगढी खबर
धेरै परको कुरा नगरौ, विर नेपालीका विरताका कथाहरु कैयौ पढियो, कैयौ सुनियो ।शनिबार, १९ असार २०७८ समीर भट्ट
हालसालै सरुवा भएर सुदूरपश्चिम आएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) पुरुषोत्तम कँडेलले प्रदेशको शान्ति सुरक्षा कायम गर्नु आफ्नो महत्त्वपूर्ण जिम्मेवारी रहेको बताउनुभएको छ ।मङ्गलबार, १५ असार २०७८ धनगढी खबर
कक्षा ५ र ९ का सामाजिक अध्ययन पुस्तकमा पुरानै नक्सासोमबार, १४ असार २०७८ धनगढी खबर
डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्टसोमबार, ०७ असार २०७८ हरि जोशी
लगातार झण्डै १५ महिना कोरोना महामारीविरूद्ध ‘पहिलो स्थान’ मा रहेर काम गर्दा सबैभन्दा बढी उनलाई केही कुरा व्यक्तिगत पिरलो थियो भने त्यो “परिवार” थियो ।शनिबार, ०५ असार २०७८ धनगढी खबर
यो साल माइलो ले खुसी साथ गरेछ बिरामी हुँदा