शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
दानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइभारतले अनुएको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
काम विशेषले आउनै परे बाहेक आज रिङरोड भित्र नपसेकै वेश ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
तपाईं पनि प्रोग्रामिङ ल्याङ्ग्वेज सिक्ने विचारमा हुनुहुन्छ ?बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो नामको दुरुपयोग गरी फेसबुकमा भ्रामक जानकारी प्रकाशित भएको भन्दै सर्वसाधारणलाई सचेत गराएको छ ।बिहिबार, ०८ माघ २०७७ धनगढी खबर
सामाजिक सञ्जालमार्फत चिठा परेको भन्दै ठगी गर्ने गिरोहका एक सदस्य पक्राउ परेका छन् ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
एनसेल आजियाटा लिमिटेडले आफ्नो डिजिटल ट्रान्सफर्मेसन योजनाअनुरुप आफ्ना ग्राहकका लागि च्याटबोट सेवा ‘माया’ सुरु गरेको छ ।मङ्गलबार, ०६ माघ २०७७ धनगढी खबर
एनसेल आजियाटा लिमिटेडले सानादेखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यालयलाई आवश्यकताअनुसारको सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लान सञ्चालनमा ल्याएको छ ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
कञ्चनपुरको वेदकोट नगरपालिका २ मा नमस्तेको फोरजी सेवाका लागि टावर निर्माण सुरु गरिएको छ ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
अब साना, मझौला तथा ठूला उद्यमी र सरकारी कार्यालयहरुलाई उनीहरुकै लागि विशेषरुपमा तयार पारिएको सेवाबाट लाभ लिन सक्ने भएका छन् ।सोमबार, ०५ माघ २०७७ धनगढी खबर
नेपालमा पाँचौँ पुस्ताको मोबाइल प्रविधि अर्थात् फाइभ-जी सञ्चालनको लागि बहससँगै सामान्य तयारी सुरु भएको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी सेवालाइ पारदर्शी, सहज र सरल बनाउन र घरबाट सरकारी सेवा दिने गरी नागरिक एप सुरु गरिएको बताउनु भएको छ ।शनिबार, ०३ माघ २०७७ धनगढी खबर
नेपाललमा टेलिफोन प्रयोगकर्ता मासिक सवा चार लाखले बढेका छन्। तर, कतिपय दुर्गम गाउँमा भने अझै टेलिफोन सेवा पुग्न सकेको छैन।बिहिबार, ०१ माघ २०७७ एजेन्सी
अब युवा उमेर समूहको टिकटक अकाउन्ट अझ धेरै गोप्य बन्ने भएको छ ।बुधबार, २९ पुष २०७७ एजेन्सी
गूगलको स्वामित्वमा रहेको युट्युबले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको च्यानललाई एक साताका लागि निलम्बन गरिदिएको जनाएको छ ।बुधबार, २९ पुष २०७७ धनगढी खबर
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् ।बुधबार, २९ पुष २०७७ धनगढी खबर
चीनले विश्व प्रविधिको क्षेत्रमा आफूलाई सुपर पावर बनाउने योजनाका साथ ठूला टेक कम्पनीहरुलाई नियमन गर्न थालेकाे छ ।मङ्गलबार, २८ पुष २०७७ धनगढी खबर
चन्द्रमामा पृथ्वीका हिसाबले लामो समय पछि झण्डै ३२७.५ घण्टा पछि सूर्योदय भएको छ। र सूर्यको न्यानो पाउना साथ चिनिया रोभर युतुले आफ्नो दिनचर्या प्रारम्भ गरेको छ।आइतबार, २६ पुष २०७७ धनगढी खबर
सबैजसो स्मार्टफोनमा युट्युव प्रि इन्स्टल्ड एपको रुपमा उपलब्ध हुने गर्दछ । यो एपको प्रयोग पनि लगभग हरेक प्रयोगकर्ताले गरिरहेकै हुन्छन् ।आइतबार, २६ पुष २०७७ धनगढी खबर
एनसेल आजियाटाले विद्यार्थीलाई लक्ष्य गरी ‘एनसेल अडियो क्लास’ सुरु गरेको छ ।शनिबार, २५ पुष २०७७ एजेन्सी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्वीटर अकाउन्टमाथि स्थायी प्रतिबन्ध लागेको छ। ट्रम्पका ट्वीटले ‘हिंसा भड्किने’ भन्दै ट्वीटरले ट्रम्पको अकाउन्टलाई स्थायी प्रतिबन्ध गरेको हो।बिहिबार, २३ पुष २०७७ धनगढी खबर
ओपो कम्पनीले ओपो ए टुबेल ३ जीबीलाई नयाँ मूल्य सार्वजनिक गरेको छ ।बिहिबार, २३ पुष २०७७ धनगढी खबर
धेरै तातो वा धेरै चिसो मोबाइल ब्याट्रीको लागि हानिकारक मानिन्छ ।बिहिबार, २३ पुष २०७७ एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक एकाउन्ट लक गरिएको छ। भ्वाइलेन्स् नीतिको हद पार गरेको आरोप लगाउँदैबुधबार, २२ पुष २०७७ धनगढी खबर
अब डिजिटल वालेटबाटै सरकारी राजस्व भुक्तानी गर्न सकिने भएको छ । नेपाल सरकार तथा प्रदेशबुधबार, २२ पुष २०७७ धनगढी खबर
डट एनपी डोमेन सरकार मातहत ल्याइने भएको छ । हाल नीजी कम्पनी मर्कन्टायल कम्युनिकेसन प्रालिले व्यवस्थापन गर्दैं आएको डट एनपी डोमेन अब सरकार मातहत ल्याउने तयारी भएको हो ।