शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले जनतालाई देखाएको सपना र जनतासँग गरेको वाचा तीन वर्षको अवधिमा पूरा गर्न नसकेको स्वीकार गरेका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
मकवानपुर जिल्लामा व्यावसायिकरुपमा च्याउ र सिस्नुखेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिष्ट आदर्शमा विश्वास नगर्ने मानिस भएको आरोप लगाएका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (दाहाल–नेपाल) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले घुँडा नटेकेसम्म आन्दोलन नरोकिने बताएका छन्।शुक्रबार, ०९ माघ २०७७ रासस
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाजले मलेशियाबाट १७ वटा नेपाली कामदारको शव नेपाल ल्याउने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
अछाममा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेको स्पष्टीकरणपत्र प्रधानमन्त्री निवासको ३ नम्बर गेटमा लगेर बुझाइएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
दानमा दिएको कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप एयर इन्डियाको विमानबाट बिहीबार बिहान नेपाल ल्याइभारतले अनुएको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
आजबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम खुल्ने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
विगतका वर्षमा झैँ यस वर्ष पनि काठमाडौँ महानगरपालिकाले भोलि (माघ १०) देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा शहीद दिवसका कार्यक्रम गर्ने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ रासस
कञ्चनपुरको बेलौरी नगरपालिका–३ नयाँबस्तीका दलबहादुर कार्की डेढ वर्ष अटो चलाएर जीविकोपार्जन गर्न खटिनुभयो ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
काम विशेषले आउनै परे बाहेक आज रिङरोड भित्र नपसेकै वेश ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अमेरिकाका नयाँ राष्ट्रपति बाइडनका प्रमुख प्राथमिकताबारे जानकारी गराउनुका साथै त्यसबारे छलफल गरेका छन्।शुक्रबार, ०९ माघ २०७७ रासस
शुक्लाफाँटा नगरपालिका–३ का काउली खेतीमा संलग्न किसान यज्ञराज गौतमले आठ कट्ठा जग्गामा रोपेको काउली बेच्नका लागि तयार भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
कृषि विकास बैंकले विभिन्न पदका लागि ३२६ जना कर्मचारीको माग गरेको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज कीर्तिपुरमा जारी खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई २१६ रनको लक्ष्य प्रस्तुत गरेको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
कपा (प्रचण्ड–नेपाल समूह) का स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम ईञ्चार्ज भीम रावलले वनमन्त्रीका विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिविरुद्ध व्यंग्य गरेका छन् ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश २ ले वाग्मती प्रदेशलाई १८० रनको लक्ष्य दिएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
कैलाली शिवनगर खानेपानी संस्थाको महसुल आईएमई पे मार्फत तिर्न सकिने भएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संवैधानिक इजलासमा राजपत्र बुझाएका छन्।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
सन्दीप लामिछानेले अस्ट्रेलियन बिग बास लिगमा पर्थ स्कचर्सविरुद्ध दुई विकेट लिएका छन्।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम रोकिनु उपयुक्त नभएको नेपाली कांग्रेसले बताएको छ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी युनाइटेड अरब इमिरेट्स (युएई)तर्फ प्रस्थान गर्नुभएको छ ।शुक्रबार, ०९ माघ २०७७ धनगढी खबर
कञ्चनपुर प्रहरीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई बिहीबार पक्राउ गरेको छ ।