#मौसम


  • नेपालमा तीन ओटा मौसम प्रणालीको प्रभाव

    बुधबार, ०४ जेठ २०७९     धनगढी खबर

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
  • आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

    आइतबार, २५ बैशाख २०७९     धनगढी खबर

    भूभागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
  • हाल मौसमको अवस्था

    शनिबार, २४ बैशाख २०७९     धनगढी खबर

    हाल नेपालमा स्थानीय वायु, पश्चिमि न्यून चापिय प्रणाली  र  भारतको मध्य प्रदेश देखि तामेलनाडु सम्म  बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ।
  • कस्तो रहनेछ आजको मौसम ?

    शुक्रबार, २३ बैशाख २०७९     धनगढी खबर

    हाल नेपालमा स्थानीय वायु र भारतको मध्य प्रदेश देखि पश्चिम बङ्गालको समथर भू-भागमा बनेको न्यून चापीय प्रणाली  प्रभाव रहेको छ।
  • आजको मौसम : कहाँ कस्तो ?

    बिहिबार, ०८ बैशाख २०७९     धनगढी खबर

    हाल नेपालमा उत्तर प्रदेश, विहार र पश्चिम बंगालमा बनेको न्युन चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको प्रभाव  रहेको छ।
  • देशभर तापक्रम बढ्ने क्रम

    आइतबार, २२ फागुन २०७८     धनगढी खबर

    देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।
  • उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना : आजको मौसम

    शुक्रबार, २० फागुन २०७८     धनगढी खबर

    देशको उच्च पहाडी भूभागमा आंशिक देखि सामान्य बदली र पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ।
  • आजको मौसम

    सोमबार, ०३ माघ २०७८     धनगढी खबर

    हाल प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ साथै देशका अन्य प्रदेशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।
  • आजको मौसम

    शनिबार, ०१ माघ २०७८     धनगढी खबर

    हाल प्रदेश १ र सुदूर पश्चिम प्रदेशमा सामन्य बदली तथा बाकी प्रदेशमा आंशिक बदली रहेको छ।
  • आजको मौसम

    शुक्रबार, ३० पुष २०७८     धनगढी खबर

    हाल प्रदेश २ तथा बाकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
  • आजको मौसम

    बिहिबार, २९ पुष २०७८     धनगढी खबर

    हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ।
  • आजको मौसम

    बुधबार, २८ पुष २०७८     धनगढी खबर

    हाल प्रदेश १ र प्रदेश २ लगायत पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रहेको छ र बाँकी स्थानहरूमा आंशिक बदली रहेको छ।
  • आजको मौसम

    मङ्गलबार, २७ पुष २०७८     धनगढी खबर

    देशभर आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
  • आजको मौसम

    आइतबार, २५ पुष २०७८     धनगढी खबर

    हाल प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहेको छ।
  • प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना

    शनिबार, २४ पुष २०७८     धनगढी खबर

    हाल बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही प्रदेश नं १ र प्रदेश नं २ मा आंशिक देखि सामान्य बदली रहेको छ । तराईका केहि भूभागमा हुस्सुरकुहिरो लागेको छ।
  • आजको मौसम

    बिहिबार, २२ पुष २०७८     धनगढी खबर

    हाल सुदूर पश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी तथा बाग्मती प्रदेशमा सामान्य देखि पूर्णताया बदली रही बाकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
  • बुधबारदेखि देशका विभिन्न भेगमा हिमपात र वर्षा हुने, सचेत रहन मौसमविद्को आग्रह

    बुधबार, २१ पुष २०७८     धनगढी खबर

    नेपालमा पश्चिमी वायुको प्रभावले हिउँदे वर्षा हुन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
  • आजको मौसम

    बुधबार, २१ पुष २०७८     धनगढी खबर

    हाल देशका अधिकंश भूभागमा, आंशिक देखि सामान्य बदली  रहेको छ। दिउँसो स्देशभर सामान्य बदली रहने छ।
  • आजको मौसम

    मङ्गलबार, २० पुष २०७८     धनगढी खबर

    हाल देशभर मौसम सामान्यतया सफा रहेको छ। साथै तराईका धेरैजसो भूभागहरूमा हुस्सुरकुहिरो लागेको छ
  • आजको मौसम

    सोमबार, १९ पुष २०७८     धनगढी खबर

    हाल देशभर मौसम सामान्यतया सफा रहेको छ।
  • आजको मौसम

    आइतबार, १८ पुष २०७८     धनगढी खबर

    हाल देशका प्रदेश न १ र वागमती प्रदेशका पहाडी  तथा हिमाली भूभागहरुमा आंशिक देखि सामान्य वदली र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भुभागहरुमा आँशिक बदली रहेको छ ।
  • आजको मौसम

    शनिबार, १७ पुष २०७८     धनगढी खबर

    हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।
  • आजको मौसम

    शुक्रबार, १६ पुष २०७८     धनगढी खबर

    हाल देशमा पश्चिमी न्यून चापिय प्रणाली र भारतको उत्तर प्रदेशको पूर्वी भूभाग र बिहार आसपासमा रहेको न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ।
  • खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

    बिहिबार, १५ पुष २०७८     धनगढी खबर

    मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्।
  • कस्तो रहला आजको मौसम ?

    बिहिबार, १५ पुष २०७८     धनगढी खबर

    देशका विभिन्न भूभागमा हिमपात भएसँगै चिसो बढेको छ। बुधवार दिनभर वर्षासमेत भएको थियो। राति भने वर्षा रोकिएको छ।