मङ्गलबार, ०२ कार्तिक २०७८ प्रकाशचन्द्र भट्ट
पानी पर्यो कि बिजुुली गयो, हावा चल्यो कि बिजुली गयो, बेला बेलामा पोल ढल्यो रे, तार चुडियो रे, लाइन फल्ट भयो रे, हप्ता दिनमा लाइन अवरुद्ध, कहिले आउछ थाहा छैन्बिहिबार, ०८ जेठ २०७७ रासस
दार्चुला । ब्यास गाउपालिकामा विद्युत विस्तारको काम चलिरहेको छ । सोमबारबाट ब्यास गाउपालिका ५ नाजी गाउमा पहिलो पटक विजुली बलेको गाउपालिकाले जनाएको छ ।आइतबार, २० जेठ २०७५ Dhangadhi Khabar
विद्युत प्राधिकरण धनगढीका ग्राहक हरुले अव लामो लाइन बसेर महशुल तिर्ने बाध्यता हटेको छ । यसले गर्दा लामो र भिडभाडमा लाइन बसेर महशुल बुझाउने ग्राहकहरुका लागी निकै सहजहुने भएको हो ।