बिहिबार, १८ साउन २०८० धनगढी खबर
प्रहरीका अनुसार महेन्द्रनगरबाट दार्चुला आउँदै गरेको ना ८ ख २३५७ नम्बरको बस र बैतडीको खोड्पेबाट डडेल्धुरा गइरहेको म १ ज ११४ नम्बरको जिप डडेल्धुराको पोखरा बजार नजिकै एक आपसमा ठोक्किएर बिहिवार दुर्घटना भएको हो।बिहिबार, १८ साउन २०८० धनगढी खबर
उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाश जाँदै गरेका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा श्रेष्ठ ३१ औं प्रधानन्यायाधीशका रुपमा आउँदै छन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
भेडाबाख्रा चराउन गएका १७ वर्षीय विनोद ठगुन्नाको मंगलवार मृत्यु भएको हो। दार्चुलाको नौगाड गाउँपालिका–२ का विनोदको पहिरोमा परेर मुत्यु भएको हो। दार्चुला प्रहरीका अनुसार अतिक्रमित गुन्जी क्षेत्रमा उनी पहिरोमा परेका थिए। भारतीय नागरिकको दुई वर्षदेखि विनोद बाख्रा पाल्दै आएका थिए।बिहिबार, १८ साउन २०८० धनगढी खबर
मालिका–३ का नन्दे बिकको आज दिउँसो स्थानीय पासे खोलाको मोटरबाटोबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
सन्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजना तथा संसद सहयोग परियोजनाको समन्वय र सहकार्यमा मुक्त कमैयाका सवाल र सामाजिक विकास समितिको निगरानी विषयक अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै समितिका सदस्यहरुले प्रतिवद्धता व्यक्त गरेका हुन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
दिपायल सिलगढी नगरपालिका भित्र अहिले सम्म बन्न नसकेको ब्यबस्थित तथा नमुना बसपार्क निर्माण गरिन लागेको दिपायल सिलगढी नगरपालिकाको नगर प्रमुखका स्वकियो सचिव नरेश खड्काले जानकारी दिए ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
अहिले सुन तस्करी अनुसन्धान गरिरहेको निकाय राजस्व अनुसन्धान विभाग सरकारको शक्तिशाली र अधिकार सम्पन्न निकाय हो भन्दै उनले अर्को समिति बनाउँदा भइरहेको अनुसन्धान पनि प्रभावित हुने बताइन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
निजी स्रोत शिक्षक संघर्ष समिति शुक्लाफाँटाले निजी स्रोत शिक्षक लाई स्वतः नगर शिक्षक घोषणा गर्ने लगायत ३ सुत्रिय माग विगत ६ दिने देखि विभिन्न आन्दोलनका कायक्रम गर्दै आएको थियो ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेशको पर्यटन,कृषि, व्यापार, शिक्षा र कनेक्टिविटी लगायत क्षेत्रमा बङ्लादेश सहयोग गर्न चाहेको राजदूत चौधरी बताए ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
प्रहरीका अनुसार सुट,कुर्ती,तन्ना,तावेल,साडी,कपडाको थान लगायतका सामान बिहीवार बिहान प्रहरीको गस्ती टोलीले बरामद गरेको हो।बिहिबार, १८ साउन २०८० धनगढी खबर
विश्वका धेरै देशमा महिला बन्द समाजमा जकडिएको वेलामा समेत नेपाली समाजमा अधिकांश महिला सुरुदेखि नै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको दाबी गर्दै पोखरेलले नेपाली समाजमा रूपान्तरणकारी सोच र कार्यक्रम आवश्यकता भएको उल्लेख गरेका छन्।बिहिबार, १८ साउन २०८० रासस
कोरोनाका समयमा निर्माण सुरु गरिएको दुई कोठे भवन हालसम्म सम्पन्न नभएको बताउँदै विष्टले विद्यार्थीलाई निर्माणाधीन उक्त भवनमा बसालेर पठनपाठन गराइरहेको जानकारी दिए । उहाँका अनुसार भवनमा सिलिङ हालिएको छ भने प्लास्टरलगायतको काम बाँकी छ ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
धनगढी । दुबै मृगौंला फेल भईं हाल सेती प्रादेशिक अस्पतालमा उपचाररत् बझाङको बुङ्गलकी मिना धामीको उपचारमा सहयोग गरिदिन उनका आफन्तले अपिल गरेका छन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
१८ वर्षिया मिना विगत ५ दिनदेखि अस्पतालमा उपचाररत् छन् । चिकित्सकका अनुसार उनलाई थप उपचारका लागि काठमाडौं लैजानुपर्ने र मृंगौला फेर्नुपर्ने अवस्था छ ।बिहिबार, १८ साउन २०८० एजेन्सी
मध्यप्रदेशको ग्वालियरमा एक युवकले आफ्नै पत्नीको घाँटी थिचेर हत्या गरेका छन् । समाचार अनुसार पत्नीले चिया पकाउन ढिलो गरेको भन्दै ती युवकले आफ्नै पत्नीको हत्या गरेका हुन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
गएको साता स्थानीय पुड्को ओखेडाले आफूमाथि कथित उपल्लो जातिका मान्छेले निर्माणधीन घर भत्काएको भन्दै जिल्ला प्रहरी कार्यालयमा न्यायका लागि निवेदन दिएका थिए ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
मल उत्पादनस्थलमा झण्डै १५ क्विन्टल गड्यौला मल उत्पादन भएको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक सहायक अर्जुन खड्काले बताए । जिल्ला दररेट अनुसार प्रतिकेजी ४० रुपैंयाका दरले मल विक्रि गर्न थालिएको उनले बताए ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
उनका अनुसार भारतबाट भन्सार नकाटेका लत्ताकपडा, हार्डवेयर खेलौना सामग्री, इलेक्ट्रोनिक सामान, मलखाद, वनपैदावार, प्रतिबन्धित माछा, कुखुरासहित तस्करी गर्न प्रयोग भएका मोटरसाइकल, जिपसहितका साधन नियन्त्रणमा लिएर भन्सार चलान गरिएको हो।बिहिबार, १८ साउन २०८० धनगढी खबर
डेंगुबाट बच्नका लागि व्यक्तिगत र वातावरणीय सरसफाइमा बिशेष ध्यान दिनुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । पानी जम्ने खाल्डाखुल्डी पुर्नुपर्ने, पानी जमेको भाँडाकुडा सफा गर्नुपर्ने, धेरैदिन सम्म पानी जमा गरेर नराख्ने लगायतका कुराहरुमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका स्थानीय तहको आन्तरिक आम्दानीको स्रोत वार्षिक ५० लाख रुपियाँभन्दा बढी नभएको अवस्थामा मार्मा गाउँपालिकाले विद्युत् आयोजनाबाट वार्षिक तीन करोड रुपियाँभन्दा बढी पाउने भएको छ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
देशभर नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएका छन्।बिहिबार, १८ साउन २०८० धनगढी खबर
इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टिलीले विषेश सुचनाको आधारमा ४ नाल भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरिएको हो ।बिहिबार, १८ साउन २०८० धनगढी खबर
आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।बिहिबार, १८ साउन २०८० रासस
जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको बुधबारको इजलासले उक्त फैसला गरेको जिल्ला अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए ।