आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
काठमाडौं जिल्ला अदालतले गौशाला २६ लाई करणी गरेको अभियोगमा सजाय तोकेको थियो।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
आजको दोस्रो खेलमा लखनउ सुपर जायन्ट्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
डोटीको एक विद्यालयमा १ देखी ५ कक्षाका विद्यार्थि एउटै कोठामा राखेर पठन पाठन भइरहेको छ ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट मानवीय र पशुचौपाया क्षति नभए पनि तीनवटै घरका सरसामान नष्ट भएका छन्।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका–७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए।आइतबार, २३ बैशाख २०८१ रासस
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग उनले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
महाशाखाका अनुसार अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहेको छ।आइतबार, २३ बैशाख २०८१ धनगढी खबर
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
दशरथ चन्द बैतडी विद्यार्थी समाजको नयाँ कार्यसमिति चयन भएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
वेष्टइण्डिज एविरुद्धको सिरिजमा नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ दि सिरिज घोषित भएका छन् ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
बाजुरामा आज एक महिला मृत अवस्थामा फेला परेकि छन्।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ सोडारीले आफूले छिट्टै विश्वासको मत पाउने बताउनुभएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
सुर्खेतको वीरेन्द्रनगरस्थित मालपोत कार्यालयमा आगलागी भएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
यस वर्ष गहुँको मूल्य अत्यधिक बढेको छ ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
वेस्ट इण्डिज ए विरूद्धको टि-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७३ रनको लक्ष्य पाएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा ४६ करोड रूपैयाँभन्दा बढी मूल्य बराबरको धनसम्पत्ति जलेर नष्ट भएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने नदिनेबारे एमालेले पार्टीको नेतृत्वसँग छलफल गरेर निर्क्यौल गर्ने भएको छ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको तत्काल विश्वासको मत लिने तयारीमा ब्रेक लागेको छ ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
। वेस्ट इन्डिज ‘ए’ सँगको अन्तिम ट्वान्टी–२० खेलमा नेपालका सागर ढकालले एकै ओभरमा दुई विकेट लिएका छन् ।शनिबार, २२ बैशाख २०८१ धनगढी खबर
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव पूर्णभक्त दुवालले सुर्ती सेवनबाट मुलुकमा दैनिक ७३ जनाको ज्यान जाने गरेको बताउनुभएको छ ।