सोमबार, ०४ असार २०८० धनगढी खबर
वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार, ०४ असार २०८० धनगढी खबर
मृतकको सनाखत हुन सकेको छैन । जेसिबी आलितालको गोदाम बजारबाट मेलगाजातर्फ जाँदै थियो । जेसिबी सडकबाट करिब ३० मिटर तल खसेको छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
संखुवासभाकी एक जना १५ वर्षीय किशोरीलाई जागिर लगाइदिने प्रलोभन दिएर काठमाडौंमा ३ जना व्यक्तिले बलात्कार गरेको भेटिएको छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
सिँचाइको व्यवस्था भएका गाउँमा रोपाइँ गर्न राखिएको धानको बेर्नासमेत सुक्न थालेका छन्। खोलामा नै पानी सुक्न थालेपछि सिँचाइ सुविधा भएका गाउँमासमेत बेर्ना सुक्न थालेका हुन्।सोमबार, ०४ असार २०८० धनगढी खबर
दिउसो २ बजे उनका भाईहरु घर पुग्दासम्म हत्या गरेर शव अस्पतालमा पुर्याएको उनका बुवाले बताए । उनले आफ्नी छोरीले यौन व्यावसायमा लाग्न नमानेकै कारण हत्या गरिएको आरोप लागाएका छन् ।सोमबार, ०४ असार २०८० धनगढी खबर
जिल्लाको भजनी नगरपालिका बाट ४७ बोरा अबैध मल बरामद गरेको सशस्त्र प्रहरीले पुष्टी गरेको छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
वडा नम्बर ५ डोडा गाउँमा बस्ने ३५ वर्षीय फुलराम चौधरीको करेन्ट लागेर सोमबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।सोमबार, ०४ असार २०८० धनगढी खबर
धनगढीमा रहेको एसटिएस सिनेमा हलले ‘आदिपुरुष’को प्रदर्शनमा रोक लगाएको सिनेमा हलका इन्चार्ज योगेन्द्र नायकले जानकारी दिए । एसटिएस सिनेमा हलले सोमबारदेखि स्वस्फूर्त रुपमा ‘आदिपुरुष’को प्रदर्शमा रोक लगाउने निर्णय गरेको हो।सोमबार, ०४ असार २०८० धनगढी खबर
विमानस्थलको आन्तरिक उडानतर्फबाट प्रहरीले ५३ लाख ८ हजार ५०० रुपैयाँसहित एक जना वृद्धालाई पक्राउ गरेको त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयका डिआइजी अर्जुन ठकुरी चन्दले जानकारी दिए।सोमबार, ०४ असार २०८० धनगढी खबर
त्यो जागिरमा कामको नाममा केवल खाने काम छ । खाने कुरा पनि कुनै मन नलाग्ने चिज होइन । धेरै जनाले मन पराउने पिज्जा खाने जागिर हो त्यो ।सोमबार, ०४ असार २०८० धनगढी खबर
डढेलो नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि सामुदायिक वनमा आगलागी नियन्त्रण हुन नसकेको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताए।सोमबार, ०४ असार २०८० धनगढी खबर
छेउमै महाकाली नदी बगे पनि पञ्चेश्वरमा प्रसूति सेवा सञ्चालन गर्न एक ट्याङ्करको २५ हजार रुपियाँ तिरेर तीन पालिका घुमाएर ४६ किलोमिटर टाढाको स्याडी खोलाको पानी शनिबार साँझ पञ्चेश्वर ल्याइएको हो ।सोमबार, ०४ असार २०८० धनगढी खबर
कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।सोमबार, ०४ असार २०८० धनगढी खबर
नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका निवर्तमान अध्यक्ष सीताराम ओझा र ओम प्यालेसका व्यवस्थापक कल्याण्ण मोक्तान बीच प्रायोजन सम्बन्धी सम्झौता भएको छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
जीपमा चालकसहित १३ यात्रु सवार थिए। जनकपुरका जीप चालक २५ वर्षीय राजेश लामा घाइते भएका छन्।सोमबार, ०४ असार २०८० धनगढी खबर
कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।सोमबार, ०४ असार २०८० रासस
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना बेपत्ता भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।सोमबार, ०४ असार २०८० धनगढी खबर
भवन हष्तान्तरण कार्यक्रममा कोइकाका रिसर्च साइन्टिस्ट डिनियल चुल्व रिह, परियोजना म्यानेजर डेल्मिके च्वाई, कन्ट्री डाइरेक्टर ज्याँ क्यूँ रोह, परियोजना संयोजक रञ्जित चौधरी लगायतले धारणा व्यक्त गरेका थिए ।सोमबार, ०४ असार २०८० धनगढी खबर
कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।सोमबार, ०४ असार २०८० रासस
गन्यापधुरा गाउँपालिका, भागेश्वर गाउँपालिका, आलिताल गाउँपालिका र परशुराम नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको हो ।सोमबार, ०४ असार २०८० धनगढी खबर
त्यसपछि संन्यास नाम– श्री १००८ स्वामी परमहंस परिव्राजकाचार्य योगीराज श्रोत्रीय ब्रह्मनिष्ठ पूर्वीय ज्ञान र पश्चिमी विज्ञानका निष्णात महात्मा सच्चिदानन्द सरस्वतीका रुपमा साक्षात हुन पुग्नुभयो । उहाँ नै पछि खप्तड बाबाका नामले सुप्रसिद्ध हुन पुग्नुभयो ।सोमबार, ०४ असार २०८० एजेन्सी
कतिपय मानिसलाई चियासँग बिस्कुट नभै नहुने पनि हुन्छ । चियासँग हरेक समय बिस्कुट खाँदा स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
तर हामी मध्ये कतिपय यस्ता छौ जसलाई अन्यको तुलनामा लामखुट्टेले धेरै टोक्छ ।सोमबार, ०४ असार २०८० धनगढी खबर
भारतीय फिल्म कम्पनी सुपर क्यासेट्स इण्डस्ट्रिज प्रा.लिले चलचित्र विकास बोर्ड र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पत्र पठाएको छ ।