शुक्रबार, ३० बैशाख २०७९ धनगढी खबर
स्थानीय निर्वाचन २०७९ अन्त्रगत आज मतदानको दिन धनगढी बजार सुनसान देखिएको छ ।बिहिबार, २९ बैशाख २०७९ धनगढी खबर
धनगढीको मोहना अत्तरिया छ लेन सडक निर्माण पुरा नहुँदै चौराहामै चर्किन थालेको छ ।आइतबार, ११ बैशाख २०७९ धनगढी खबर
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बनेका गोपाल हमाल उम्मेदवारी दर्ताका लागि जुलुससहित निर्वाचन कार्यालयतर्फ प्रस्थान गरेका छन् ।बिहिबार, ०८ बैशाख २०७९ धनगढी खबर
बृहत् ध्रुवीकरण अभियान अन्तर्गत कैलाली जिल्लाका हजारौं पूर्व माओवादीहरु माओवादी केन्द्रमा फर्केका छन् ।मङ्गलबार, २९ चैत २०७८ धनगढी खबर
बैतडीको भटनामा आजदेखि दनौज जात सुरु भएको छ ।सोमबार, १४ चैत २०७८ धनगढी खबर
बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्न सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कैलालीमा सवारीसाधनको गति नियन्त्रण प्रयास गरेको छ ।बुधबार, ०४ फागुन २०७८ धनगढी खबर
धनगढीमा नेपाल बन्दको प्रभाव आंशिक देखिएको छ ।आइतबार, २३ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड हिउँले ढाकिएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
हिमपातका कारण अवरुद्ध भएको दशरथचन्द राजमार्ग सञ्चालनमा ल्याउन नेपाली सेनाको टोली खटिएको छ ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारी हिमपात परिरहेको छ ।शनिबार, ०१ माघ २०७८ धनगढी खबर
आज माघे सङ्क्रान्ति पर्व मनाइँदैछ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।बिहिबार, २९ पुष २०७८ धनगढी खबर
सरकारले सरकारी सेवा लिनका लागि खोपकार्ड अनिवार्य भनेपछि धनगढीमा कोरोनाविरुद्धको खोप लगाउने नागरिकहरुको भिड लागेको छ ।बुधबार, २८ पुष २०७८ Dhangadhi Khabar
पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ ।मङ्गलबार, २० पुष २०७८ धनगढी खबर
बाक्लो हुस्सु, कुहिरोका कारण कैलालीको जनजीवन प्रभावित भएको छ ।बिहिबार, १५ पुष २०७८ धनगढी खबर
बैतडी समाज कैलालीको तेस्रो साधारण सभा सुरुभएको छ ।बुधबार, २९ मङि्सर २०७८ धनगढी खबर
धनगढीमा रहेको वायुयान संग्रहालय (एयरक्राफ्ट म्यूजियम) सारिएको छ ।बिहिबार, २३ मङि्सर २०७८ धनगढी खबर
धनगढीको प्रशिद्ध पर्यटकीय क्षेत्र जोखर तालको संरक्षण नहुँदा कुरुप बन्दै गएको छ ।मङ्गलबार, ०७ मङि्सर २०७८ धनगढी खबर
कैलालीको त्रिनगर नाका हुँदै रोजगारीका लागि भारत जाने सुदूरपश्चिमेलीहरुको लर्को लागेको छ । चाडबाड सकिएसँगै सुदूरपश्चिमेलीहरु कामका लागि भारत पस्न थालेका हुन् ।मङ्गलबार, ३० कार्तिक २०७८ धनगढी खबर
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दको धनगढीमा आंशिक प्रभाव परेको छ ।बुधबार, २४ कार्तिक २०७८ धनगढी खबर
बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ।मङ्गलबार, २३ कार्तिक २०७८ समीर भट्ट
चार दिन व्रतालुले सात्त्विक भोजन मात्र गरी मनाइने पर्व छठ धनगढीमा पनि मनाइँदै छ ।बिहिबार, ११ कार्तिक २०७८ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको धनगढी विमानस्थलमा भव्य स्वागत गरिएको छ ।सोमबार, ०८ कार्तिक २०७८ धनगढी खबर
दैनिकी सामान्य बनाउन सुरुदेखि नै सुदूरपश्चिम प्रदेश सरकार सक्रिय रूपमा लागी रहेको छ ।सोमबार, ०८ कार्तिक २०७८ धनगढी खबर
बझाङमा बेमौसमी वर्षाका कारण बढेको पानीको बहावले कालङगा नदिमा निर्माणाधीन कालङगा हाइड्रोपावरको सुरुङ बगाएको छ ।बिहिबार, ०४ कार्तिक २०७८ धनगढी खबर
सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहनुभएकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी सहितको टोलीले बुधवार कैलालीको बाढी प्रभावित क्षेत्र टीकापुरको संयुक्त रूपमा निरीक्षण गरेको छ ।