मङ्गलबार, १७ फागुन २०७८ धनगढी खबर
आजियाटाले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ ।मङ्गलबार, १७ फागुन २०७८ एजेन्सी
रियलमीले मोबाइल वल्र्ड २०२२ मा रियलमी १५० बाट अल्ट्राडार्ट चार्जिङ प्रविधि प्रस्तुत गरेको छ ।शुक्रबार, १३ फागुन २०७८ धनगढी खबर
जीवनसाथी खोज्न बिहेनेपाल एप सार्वजनिक भएको छ ।बुधबार, ११ फागुन २०७८ धनगढी खबर
एनसेलका ग्राहकले अब डेटा प्रयोग गर्दा आकर्षक क्यास ब्याकको फाइदा लिन सक्ने भएका छन्।आइतबार, ०८ फागुन २०७८ रासस
बाजुराको हिमाली गाउँपालिकामा थ्रीजी इन्टरनेट सेवा सञ्चालन सुरु भएको छ ।बिहिबार, ०५ फागुन २०७८ धनगढी खबर
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिसहोम फाइबरनेटले काठमाडौंको टीकाथलीमा पनि सहवितरण सोरुम सञ्चालनमा ल्याएको छ।सोमबार, ०२ फागुन २०७८ एजेन्सी
गृह मन्त्रालयले थप ५४ चिनियाँ एपलाई प्रतिबन्ध गर्न प्रस्ताव गरेको छ।सोमबार, ०२ फागुन २०७८ धनगढी खबर
नेपाल टेलिकमले भ्यालेन्टाइन डे अफर ल्याएको छ ।आइतबार, ०१ फागुन २०७८ धनगढी खबर
मेटा अन्तर्गतको फेसबुकले म्यासेन्जरमा नयाँ फिचर उपलब्ध गराएको छ । जसमा म्यासेन्जरबाट कारोबारको भुक्तानी, भ्यानिश मोड र रेकर्डिङ कन्ट्रोल रहेका जस्ता नयाँ फिचर रहेका छन् ।आइतबार, ०१ फागुन २०७८ धनगढी खबर
नेपाल टेलिकमले भ्यालेन्टाइन्स डे अफर ल्याएको छ ।शनिबार, २९ माघ २०७८ धनगढी खबर
एनसेलका ग्राहकले नेपालभर एउटै कल दरमा भ्वाइस सेवाको लाभ लिनसक्ने भएका छन् ।मङ्गलबार, २५ माघ २०७८ धनगढी खबर
बिहीबार र शुक्रबार परेको हिमपातका कारण अवरुद्ध भएको विद्युत र टेलिफोन सेवा सञ्चालन हुन नसक्दा बझाङवासी संकटमा परेका छन् ।शनिबार, २२ माघ २०७८ धनगढी खबर
नेपाल टेलिकमका ग्राहकले आज दिनभर निःशुल्क रूपमा भीओएलटीई कल गर्न पाउने भएका छन् ।शुक्रबार, २१ माघ २०७८ धनगढी खबर
दूरसञ्चार कम्पनी नेपाल टेलिकमले भोलि शनिबार आफ्नो १८औं वार्षिकोत्स्व मनाउँदै छ । यस अवसरमा कम्पनीले २४सैं घण्टा भोएलटीई कल फ्री को अफर ल्याएको छ ।बिहिबार, २० माघ २०७८ एजेन्सी
१८ वर्षको इतिहासमै पहिलो पटक सामाजिक सञ्जाल फेसबुकको ‘डेली एक्टिभ युजर्स’ घटेका छन् ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको निर्देशिका अन्तर्गत अन्तर्देशीय अन्तरआबद्धता मा उल्लेख गरिएको प्रावधान अनुसार ‘अन्तरआबद्धता शुल्क’ लागू गरिएको टेलिकमले जनाएको छ।बुधबार, १९ माघ २०७८ धनगढी खबर
एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन्।आइतबार, ०२ माघ २०७८ धनगढी खबर
नेपाल टेलिकमले भोलि सोमबारदेखि लागू हुने गरी विन्टर अफर २०७८ उपलब्ध गराउने भएको छ ।आइतबार, ०२ माघ २०७८ एजेन्सी
उत्तर कोरियाली ह्याकरहरुले गतवर्ष सन् २०२१ मा झण्डै ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको एक अध्ययनले देखाएको छ ।शनिबार, ०१ माघ २०७८ धनगढी खबर
पुरानो मोडेलको सेल फोनसँगै दशौकोँदेखि टेक्स्ट म्यासेज हाम्रो दैनिक जीवनको नियमित अङ्ग बनिसकेको छ ।आइतबार, २५ पुष २०७८ धनगढी खबर
ललितपुर महानगरपालिकाले पर्यटक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई निःशुल्क सेवा दिने गरी विद्युतीय सवारीसाधन सञ्चालन गर्ने भएको छ ।शुक्रबार, २३ पुष २०७८ धनगढी खबर
कोभिड-१९ सँगै नेपालमा डिजिटल कारोबार उल्लेख्य रुपमा वृद्धि भएको छ ।आइतबार, १८ पुष २०७८ धनगढी खबर
डिशहोमले यो बर्षको पर्वमा ल्याएको “ह्याप्पीपर्वको ह्याप्पी कनेक्सन” योजनाअन्तर्गत पहिलो दुई भाग्यशालीबिजेताको घोषणा गरेको छ ।सोमबार, १२ पुष २०७८ धनगढी खबर
भिजिट नेपाल २०२० लाई लक्षित गर्दै रेस नेपाल प्रालिले नेपालमै विदेशी शैलीको पार्टी बस सञ्चालनमा ल्याएको छ ।शनिबार, १० पुष २०७८ रासस
रुसकाे मस्काेमा रहेकाे एक अदालतले विश्व प्रसिद्ध अमेरिकी कम्पनी गुगललाई जरिबाना गर्ने भएको छ ।