शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
हरेक बर्ष नया शैक्षिक सत्रको शुरुवातमा मनाइने विद्यालय भर्ना अभियान देशब्यापी रुपमा शुरु भएको छ । कैलालीमा पनि भर्ना अभियानलाई तीव्रता दिइएको छ ।शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
शसस्त्र प्रहरी वल बेश क्याम्प डुडेझारी कैलालीले शुक्रबार राती करिब १२ः४५ बजेतिर भारतको दिल्लीबाट काठमाण्डौ जादै गरेको बसमा ठुलो मात्रामा बम बनाउन प्रयोग हुने सामाग्री बरामद गरेको छ ।शनिबार, ०७ बैशाख २०७६ एजेन्सी
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सविरुद्ध लगातार पाँच हारपछि रोयल च्यालेन्जर्स बैंग्लोरले पहिलो जित निकालेको छ ।शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
मोहनापुल अत्तरिया ६ लेन सडक खण्डमा भुईमा लतारिएको तारबाट करेन्ट लागेर एउटा गोरु मरेको छ।शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
एसीसी यू–१६ पूर्वी क्षेत्रीय कपमा नेपाल म्यानमारविरुद्धको पहिलो खेलमा ७ विकेटले विजयी भएको छ ।म्यानमारले दिएको ५९ रनको लक्ष्य नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै भेट्याएको हो । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरमा अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो ।शनिबार, ०७ बैशाख २०७६ रासस
सरकारले वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षणका लागि सूचीकरण गर्न निवेदन दिएका १२६ स्वास्थ्य संस्थाको आइतबारदेखि अनुगमन गर्ने भएको छ ।शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियाेगितामा नेपालले म्यानमारविरुद्धको पहिलो खेलमा ५९ रनको लक्ष्य पाएको छ । ५० ओभरको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको म्यानमारले १३.२ ओभरका अलआउट हुँदै ५८ रनमात्र बनाउन सक्यो ।शनिबार, ०७ बैशाख २०७६ रासस
कञ्चनपुर तिल्केनीका रमेशबहादुर परशुराम धाममा स्नान गर्न आए । बालबच्चासहित उनी परशुराम धाममा आएका हुन् ।शनिबार, ०७ बैशाख २०७६ रासस
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष जेठ महिनामा सञ्चालन गरेको ‘हेलो सिएम‘ हेलो मुख्यमन्त्री कार्यक्रममा पछिल्लो समय जनगुनासो आउन छाडेको छ ।शनिबार, ०७ बैशाख २०७६ एजेन्सी
सोसल मिडिया साइट फेसबुकले प्रयोगकर्ताको अनुमतिविनै अनधिकृत रुपमा १५ लाख प्रयोगकर्ताका इमेल ठेगानाहरु अपलोड गरेको स्वीकार गरेको छ ।तर आफूले नियतबस यस्तो काम नगरेको फेसबुकको दाबी छ ।शनिबार, ०७ बैशाख २०७६ धनगढी खबर
बाजुराको हिमाली गाउँपालिकाको वाँधु र स्वामीकार्तिक खापर गाउँपालिकाको वाई जोड्न चुलीघाटनजिक मोटरेवल पुल निमार्णका लागि माटो परीक्षणको काम सम्पन्न भएपछि स्थानीय खुसी भएका छन् ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
नेपाली काँग्रेस कैलालीले तनमनकाँग्रेस, जनजनकाँग्रेस अभियनलाई तिब्रतादिएको छ ।शुक्रबार, ०६ बैशाख २०७६ Dhangadhi Khabar
गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ ।शुक्रबार, ०६ बैशाख २०७६ Dhangadhi Khabar
राष्ट्रपति विद्यादेवी भण्डारीले न्याय परिषदले सिफारिस गरेका पाँच जनालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्त गरेकी छन् ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
कैलाली जिल्ला फुटवल संघ र मर्सिकोर नेपालको सहकार्यमा सञ्चालीत जिए (जेनेरेसन अमेजीङ्ग) कार्यक्रम अन्तरगत धनगढीमा नेतृत्वकर्ता युवा (युथ लिडर) हरु संग लनिङ्ग एण्ड शेयरीङ्ग वर्कसप सम्पन्न भएको छ।शुक्रबार, ०६ बैशाख २०७६ Dhangadhi Khabar
सुदुरपश्चिमको दोस्रो जिल्लाका रुपमा बैतडी साक्षर घोषणा भएको छ ।शुक्रबार, ०६ बैशाख २०७६ प्रकाशचन्द्र भट्ट
नेपाल विद्यार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति दार्चुलाले आफ्नो ५० औँ स्थापना दिवसको अवसरमा फलफूल वितरण गरेको छ ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहितका एक दर्जनभन्दा बढि नेता कार्यकर्तालाई पक्राउ गरेको छ ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
सर्वोच्च अदालतले पब्जीमाथि लागेको प्रतिबन्ध कार्यान्वयनमा नगर्न अन्तरिम आदेश जारी गरेको छ।शुक्रबार, ०६ बैशाख २०७६ Dhangadhi Khabar
नायक आर्यन सिग्देल पिता बनेका छन् ।शुक्रबार, ०६ बैशाख २०७६ एजेन्सी
भारतमा एक मतदाताले झुक्किएर गलत पार्टीलाई भोट हालेको भन्दै आफ्नो चोर औंला काटेका छन् ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
आठौंअन्तर्गत राष्ट्रिय महिला हक्कीको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । खजुरास्थित शुक्र माविमा भएको फाइनलमा सुदूरले गण्डकी प्रदेशलाई १–० गोलले पराजित गरे । दमरा भट्टले निर्णायक गोल गरिन् ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
बोगटान फुड्सिल गाउँपालिका वडा नं. ६ गगुडा धौनायाका २२ बर्षिय अर्जुन बोगटी ब्लोड क्यान्सरले थलिएका छन ।शुक्रबार, ०६ बैशाख २०७६ धनगढी खबर
चालू आर्थिक वर्षमा मुक्तहलिया पुनःस्थापनाका लागि डडेल्धुरामा नेपाल सरकारबाट १९ करोड ४३ लाख एक हजार रुपैयाँ अनुदान छ ।शुक्रबार, ०६ बैशाख २०७६ विर बहादुर सिहँ
कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ मा स्थापित हिमाल फ्रेन्ड्स युवा क्लबले मोहना नदिमा पर्ने मसानघाट परिसर सरसफाई गरेको छ ।