बुधबार, ३० भदौ २०७८ धनगढी खबर
नेकपा एमालेले प्रतिपक्षीका जायज मागलाई सम्बोधन गरी प्रतिनिधि सभालाई सुरु गर्न सरकार र प्रतिनिधि सभाका सभामुखको ध्यानाकर्षण गराएको छ ।बुधबार, ३० भदौ २०७८ रासस
देशका अन्य जिल्लामा जस्तै बैतडीमा पनि कक्षा १२ को परीक्षा सुरु भएको छ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
अछाम जिल्लाको चौरपाटी गाउँपालिकाले अपाङ्गता परिचयपत्र वितरण र उद्योग तथा ब्यापार व्यवसाय दर्ता शिविर सम्पन्न गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
बैतडीमा मोटरसाईकललाई जीपले ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि देशभर ‘तपाईको मास्क खोइ रु’ अभियान सञ्चालन भइरहेको छ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
नेकपा एमालेका नेता तथा स्थायी कमिटी सदस्य लेखराज भट्टले गेटा मेडिकल कलेज अहिलेको समय सुहाउँदो, आवश्यकता अनुसारको विश्वविद्यालय हुने बताउनुभएको छ ।बुधबार, ३० भदौ २०७८ एजेन्सी
अफगानिस्तानमा नयाँ सरकारको संरचनाबारे विवाद भएको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
पूर्वपश्चिम राजमार्गअन्तर्गत अवरुद्ध पारिएको कञ्चनपुर सडक खण्ड खुलेको छ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
दशैं तिहार लक्षित सुकिला (नयाँ) नोट सटहीका लागि राष्ट्र बैंकले एक्सचेन्ज काउन्टर तोकेको छ ।बुधबार, ३० भदौ २०७८ रासस
भारतसँग सीमा जोडिएको बैतडीका सबै स्थानीय तहका विद्यालय आजदेखि सञ्चालन भएका छन् ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
डडेल्धुरामा मृत अवस्थामा फेला परेकी अस्मिता धामीलाई न्याय माग्दै संघर्ष समितिले इलाका प्रशासन कार्यालय जोगबुडामा तालाबन्दी गरेको छ।बुधबार, ३० भदौ २०७८ रासस
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत बाँकेको अगैया–कुसुुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन् ।बुधबार, ३० भदौ २०७८ एजेन्सी
अहिले सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल बनेको छ ।बुधबार, ३० भदौ २०७८ Dhangadhi Khabar
काठमाडौं महानगरपालिका–८ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्गत आन्तरिक उडान तर्फको व्यागेज एरियाबाट करिब २ करोड २४ लाख ९२ हजार ३ सय ९७ रुपैयाँ मूल्य बराबरको ३ किलो ३ सय ६० ग्राम सुनका विभिन्न गहनासहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
भारतबाट नेपालमा पहिलो पटक निजी कार्गो रेल बीरगञ्ज आइपुगेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको भूमिकालाई लिएर लगातार सदन अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बुधबार पनि राष्ट्रियसभाको बैठक अवरोध गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ ।बुधबार, ३० भदौ २०७८ रासस
स्वास्थ्यचौकीमा प्रसूति (सुत्केरी) हुने महिलालाई शुक्लाफाँटा नगरपालिका–३ को वडा कार्यालयले पोषणयुक्त खानेकुराका लागि भत्ता उपलब्ध गराउँदै आएको छ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
नेपाल टेलिकमको सहायक कम्पनीको रूपमा रहेको नेपाल डिजिटल पेमेन्ट कम्पनीले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
दादुराको सङ्क्रमण देखिएको रावत गाउँमा भेरी नगरपालिकाले स्वास्थ्यकर्मी पठाएर जाँच सुरु गरेको छ ।बुधबार, ३० भदौ २०७८ धनगढी खबर
आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार स्थिर रहेको सुन आज ६ सयले बढेको हो।